समाचार Archive

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा
काठमाडौं, तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ ।अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका लागि संवादको बाटो खुला भएको छ । उता पछिल्लो राजनीतिक

गिनीमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुग्यो
काठमाडौं,पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विष्फोटमा ४२० जना बढी घाइते भएका छन् । सेनाको लापरवाहीका कारण विष्फोट भएको

ओलीसँग संघर्ष गर्ने माधव नेपाल समूहको संकेत
काठमाडौं, नेकपाका नेता माधवकुमार नेपाल समूहले पूर्वएमालेमै रहेर अध्यक्ष केपी ओलीसँग संघर्ष गर्ने संकेत गरेको छ । अहिले प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भेला पेरिसडाँडामा जारी छ । “हामी पार्टी एकतालाई जोडेर जाने विषयमा अघि बढ्छौँ,”
एमाले ब्यूँतिए माधव नेपाल समूह संकटमा
काठमाडौँ, सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले ब्यूँताएसँगै माधकुमार नेपाल समूह संकटमा पर्ने देखिएको छ ।आइतबार सर्वोच्चले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँतिएको हो ।एमाले ब्युँतिए हाल प्रधानमन्त्री तथा तत्कालिन एमाले
स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल
काठमाडौं, सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो । माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार
काठमाडौँ, मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ ।मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते

नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो
काठमाडौँ,नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा एमाले ब्यूँताउन लागिपरेको छ ।सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर

१५ दिनदेखि ओच्छ्यानबाटै बेपत्ता झा दम्पतीको अझै लागेन अत्तोपत्तो
जलेश्वर, ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर

नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छ: सुजाता कोइराला
काठमाडौ, नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गरेकी छिन् । नेपाली नारी समाज पोर्चुगलले १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सर्यो
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सरेको छ । आज (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी कार्यालय पेरिसडाँडामा

