समाचार Archive

पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार हुँदै

काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार पूर्वराजा दम्पतीको श्वास्थ्यको विषयमा विज्ञप्ती निकालेर जानकारी गराएको हो। कोरोना संक्रमित भएपछी पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक

मास्क नलगाउनेलाई कान समातेर उठवसको कार्वाही

काठमाडौँ,कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नेलाई प्रहरीले समात्न थालेको छ।ललितपुर बखुण्डोलको होङ्ग फु बेकरीमा भर्खरै भेटिएका एक जना चिनियाँले मास्क नलाई हिंड्दा आफूलाई वीच सडकमा कान समातेर उठबस गराइएको पीडा अभिनय सहित अरुसामु पोखेका

विभेद भयो निषेधाज्ञाको निर्णय अवज्ञा गरिन्छः यातायात व्यवसायी

काठमाडौं,अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशयी भएको भन्दै सरकारले यो पटक जारी गरेको निषेधाज्ञा अवज्ञा गरिने यातायात व्यवसायीले बताएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद

परीक्षा दिन हिँडेकी छात्राको मृत्यु

सल्यान,परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडाकी चन्द्रकला सार्की रहेकी छिन्। छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज बिहान गणित

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं,यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो। अर्को सूचना प्रकाशन नभएसम्मका लागि

गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौं,गण्डकी प्रदेशसभा बैठक भोलीसम्मको लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले अवरोध गरेपछि बैठक स्थगित भएको हो। मंगलबारको बैठकमा एमालेका सांसदले कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै बैठक

ईरानमा विदेश मन्त्रीको अडियो सार्वजनिक

ईरान,ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ।विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन्। सो अडियो टेपका कारण अब ईरानको

कोरोना संक्रमणबाट एकको मृत्युपछि गाउँ बन्द

डोटी,जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ।केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो। वडाअध्यक्ष खडकबहादुर

त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

काठमाडौँ,सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ। नयाँ प्रकारको कोभिड-१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख

एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा,सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्।सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन्। बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको