समाचार Archive

तोकियो राष्ट्रिय सभाको निर्वाचन मिति

काठमाडौं, सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ

सुनथराली विमानस्थल सन्चालनका लागी पर्यटन मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ मा निर्माणधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको प्रगतिका बारेमा स्थलगत निरिक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।सनथराली विमानस्थल सरोकार समाजले बर्षौ

दाङबाट थवाङ जाँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

दाङ, रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको

वकिलको आन्दोलनमा झडप, बार अध्यक्षसहित केही घाइते

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ। सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी,

प्रधानमन्त्रीले गरेनन् सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् । ‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति

अमेरिकी सहायक विदेशमन्त्री आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं, तीन दिने भ्रमणका लागि बुधबार साँझ नेपाल आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । दिउँसो बालुवाटारमा लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता

जाडोमा यसरी गर्नुस् मुटुको हेरचाह

एजेन्सी, जाडो मौसममा विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छन् । चिसोले निम्त्याउने समस्याहरुमा एउटा मुटुसम्बन्धी समस्या पनि हो । एक अध्ययनका अनुसार जाडो मौसममा हर्ट अट्याक, हार्ट फेलियर र अर्थिमिया हुने सम्भावना पनि बढाउँछ । जाडो मौसममा

भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

विराटनगर, पाँच दलीय गठबन्धनको सरकारले प्रदेश १ मा भागबण्डाका लागि तीन वटा मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल ७ मन्त्रालय कायम रहेको प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी भइरहेको हो । सोही अनुसार मुख्यमन्त्री तथा

गणकलाई व्यास गाउँपालिकाको छाङरु जान भारतले दिएन बाटो

काठमाडौं, भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि

कारागारका कैदीले गरे आत्महत्या

राैतहट, गौर कारागारमा कैदी जीवन बिताइरहेका एकजन कैदीले आत्महत्या गरेका छन्। शरीर बन्धक तथा अपहरण मुद्दामा गौर कारागारमा रहेका २४ वर्षका लडाइँ साहले आत्महत्या गरेका हुन्। कारागारको शैचालयमा उनले डोरीको पासो लगाएर दिउँसो पौने २ बजेको