समाचार Archive

विवेकशील साझाको काठमाडौँ महानगरपालिकाको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक
काठमाडौं, आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र आज सार्वजनिक गरिएको छ। ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी

हिजो मलाई गाली गर्नेहरू पश्चाताप गरेर फर्कदैछन्
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विभाजन भएरै बिग्रिएको बताउँदै माओवादी एक हुने भयो भने अरू कसैले जित्न नसक्ने बताएका हुन् । नवलपुरमा शहीद परिवारसँग कुराकानी गर्दै प्रचण्डले माओवादीहरू मिल्नुपर्ने मत देशभरबाट आउन

सुनकोसीमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु
सिन्धुपाल्चोक, सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो । आज

नेकपालाई सरकारको आश्वासन : ‘चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुन्छ’
काठमाडौं, सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गर्ने बताएको हो

मधेसको मुद्दा सम्बोधन गर्न एमाले तयार
सर्लाही, नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार

केजीएफ–२ ले रच्यो नयाँ इतिहास
काठमाडौं, यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो । करिब

पाल्पामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु
काठमाडौं,शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी

आगलागी हुँदा सप्तरीमा एक बालकको मृत्यु
सप्तरी,सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो
नयाँ वर्ष २०७९ र एक सन्दर्भ
विक्रम संम्वतको पात्रो अनुसार सौर्यमानक हिसावले बैशाख १ गतेको नयाँ वर्ष मनाउने काम गरिन्छ भने चन्द्रमानक अनुसार चैत्र शुक्लप्रतिपदा तिथिको दिनलाई नयाँ वर्ष भनिएको हो । नेपाली नयाँ वर्ष हरेक वर्षको बैशाख महिनाको एक गतेलाई मान्ने

विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७

