समाचार Archive

स्वास्थ्य बीमाको पहुँच पौने २१ लाखमा

काठमाडौं, सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट उठेको २७ अर्व १६ करोड ५९ लाखमध्ये विभिन्न अस्पताललाई

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौं, नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले

आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । आचारसंहिता आज मध्य रातिदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले

यसकारण राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । सरकारले उनीलाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् । डेपुटी गभर्नर निलम ढुंगानालाई

रुसलाई जी-२० बाट हटाउन मुश्किल

एजेन्सी, क्राइमियामा कब्जा गरेपछि रुसलाई जी–८ को फोरमबाट बाहिरिनु परेको थियो । रुस सन् २०१७ मा जी–८ बाट हटाएपछि फोरम जी–७ मा सीमित भएको थियो । पुनः एक पटक युक्रेन हमला गरेपछि रुसलाई जी–२० बाट हटाउने

मध्यपश्चिम विश्वविद्यालयको सत्रान्त परिक्षा आज देखि सुरु

काठमाडौं, सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयले आज देखि सत्रान्त परिक्षा सन्चालन गर्न लागेको हो । स्नातकोत्तर तह तेस्रो तथा स्नातक तह तेस्रो, पांचौ एवम् सातौं सेमेस्टरका सत्रान्त परिक्षाहरु आज देखि सन्चालनमा आएको कुरा परिक्षा व्यवस्थापन

अधिवक्ता बन्दी सरकारको कानुनमन्त्रीमा नियुक्त

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार

युक्रेनको पूर्वी क्षेत्रमा रुसले बढायो आक्रमण

किभ/वासिङ्टन — रुसले युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा बुधबारदेखि पुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी सहर बुचामा ‘युद्ध अपराध गरेको’ भन्दै युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो । डोन्बास

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने

काठमाडौं, एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले

समुन्द्रमा छालहरु आई रहन्छ

ए प्रिय मान्छे तिमिलाई थाह छदैत छ नि , हामी सङ्गै हिंडेको समुन्द्री आँधी सङ्ग जुध्ने आँट गरेर हो , किनारामा पुग्ने गरेका समुन्द्री छालहरुले त्रसित बनाउन सक्दैन हामीलाई किनकि समुन्द्रका किनाराहरुमा छालहरु निरन्तर आईरहने र