समाचार Archive

लन्डन आक्रमणमा पाँचको मृत्यु ४० घाइते
लन्डन, १० चैत्र । गतः बुधबार राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ

बेलायती महारानीकाे सहानुभुति पीडितमाथि
लन्डन, १० चैत । बेलायती महारानी एलिजावेथ द्वितीयले बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पीडित सबैप्रति बिहीबार ‘गहिरो समवेदना’ व्यक्त गर्नुभएको छ । बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको

आफनै जिवनदेखि अपरिचित यानुको घत लाग्दाे कहानी
हेर्दा लक्का जवान जस्ती देखिने यानु मितिनी नेपालले काठमाडाैँमा अायाेजना गरेको एक कार्यक्रममा देखा परिन झटा हेर्दा लहलहाँउदी रहर लाग्दी उनको जिवनको महाभारत अनौठो छ । कुनै बेला कसैले केहि बिषय सोधीहाल्यो ? अनुतरित भएर मन खिन्न

मिलेपछि के हुन्न ? एकै दिनमा पारित भयो थ्रेसहोल्डसम्बन्धी कानुन
काठमाडौँ ,मिले पछि के हुन्न र सबैथाेक हुन्छ । कुलतमा हुइकिदै गएकाे नेपाली राजनितिकाे संस्कारले राजनिती शब्द प्रति बितृष्ण बनाइरहेकाे बेला राजनितिक दलहरू बिच फेरी एउटा सहमति भएकाे छ । राजनितिक खिचातानी र विवादका कारण

एक महिना नपुग्दै बिग्रेयाे निगमको नयाँ विमान एमए–६०
काठमाडौं ,नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ गियर’को हाइड्रोलिक लिकेज भएपछि थन्किएको

बेलायती संसद नजिक आतंककारी हमला, चारको मृत्यु
एजेन्सी, बेलायती संसद भवनबाहिर आतंककारी हमला हुँदा चार जनाको मृत्यु र एक दर्जभन्दा बढि घाइते भएको लण्डन प्रहरीले पुष्टि गरेको छ। बेलायतको प्रसिद्ध समाचार संस्था विविसीका अनुसार घटनामा केही सुरक्षाकर्मी पनि घाइते भएका छन्। लण्डनको एक

यसकारण साझा भक्तपुरमा गुड्दैन
काठमाडौं – यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको खबर आजको कान्तिपुरमा छ । व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो । भक्तपुरका

नआत्तिनुस अब बोल्दा बोल्दै फोन काटियो ? क्षतिपूर्ति पाइन्छ
काठमाडौं ,बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् । नेपाल दूरसञ्चार प्राधिकरणले

यस्ताे छ श्रेष्ठपक्षको आरोप – सरकारले कानुन मिचेर राणापक्षलाई ओलम्पिक कार्यालय प्रवेश गरायाे
काठमाडौं, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले विभेदकारी व्यवहार प्रस्तुत् गर्दै रुक्मशमशेर राणाको समूहलाई ओलम्पिक भवन प्रवेश गराएको आरोप लगाएका छन् । सुरक्षाकर्मीको सहयोगमा मंगलबार रुक्मशमशेर राणापक्ष सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेको थियो

आयोगले भन्यो प्रधानमन्त्रीको चीन भ्रमण स्थगित गर
काठमाडौं, निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्देशन दिएको छ । आयोगको बुधबार दिउँसो बसेको बैठकले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा कुनैपनि देशको भ्रमणमा नजान निर्देशन दिने निर्णय गरेको हो ।