समाचार Archive

काठमाडौं–बोल्दे फेदिचेको अध्यक्षमा तामाङ्

काठमाडौं, एमाले काठमाडौं–बोल्दे फेदिचे गाउँ सम्पर्क कमिटिको अध्यक्षमा पेम्बा तामाङ निर्वाचित भएकाछन् । कमिटिको आज राजधानीमा भएको दोस्रो अधिवेशनले तामाङ्लाई अध्यक्षमा निर्वाचित गर्दे २१ सदस्यीय कममिटिसमेत गठन गरेको छ । नेकपा एमालेका युवा नेता गोकुल बाँस्कोटाले अधिवेशनको

नेपाली मुस्लिम समाज कतारको नयाँ अध्यक्षमा ई. ऐयुब

काठमाडौँ ,नेपाली मुस्लिम समाज कतारको अध्यक्षमा ई. ऐयुब निर्वाचित भएकाछन् । नेपाली मुस्लिम समाज कतारको आज दोहामा भएको तेस्रो महाधिवेशनले ऐयुबलाई अध्यक्षमा निर्वाचित गर्दे २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनको उद्घाटन गर्दे राष्ट्रिय मुस्लिम

मायाँ, पासाङ् ल्हामु र दावायाङ्जलेु कन्चनजंघा चढ्ने

काठमाडौँ,महिला पर्वतारोहि मायाँ, पासाङल्हामु र दावायाङ्जु शेर्पाले संयुक्त रुपमा कन्चनचजंघा हिमाल आरोहण गर्ने भएका छन् । कन्चनजंघा पर्यटन प्रर्बद्धन केन्द्रले कन्चनजंघा आरोहण गर्ने महिला आरोहिको आज राजधानीमा स्वागत गरेको छ । आरोहि तीन जना महिलाहरुले बिश्वका

कम्युनिष्ट पार्टीको आन्तरिक प्रशिक्षणमा सेना प्रहरीको घुसपैठ

नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँ उपत्यका स्तरीय आन्तरिक प्रशिक्षणमा नेपाली सेना र नेपाल प्रहरीको घुसपैठ भएको छ । ललितपुरको जावलाखेलस्थित लभ्ली ब्याङ्क्वेटमा चलिरहेको आन्तरिक प्रशिक्षणमा ५ जना सीआइडीको घुसपैठ भएको थियो । अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच चलीरहेको

यसरी गर्नुहाेस आँखाको हेरचाह

  मानिसको शरीरका सबै अङ्ग अति नै महत्वपूर्ण हुने गर्दछन् । त्यसमध्ये आँखा महत्वपूर्णको साथै अति संवेदनशील अङ्ग पनि हो । तसर्थ आँखालाई सदैव हेरचाह गर्नुपर्दछ । आँखाको जाँच आँखालाई सफा चिसो पानीले धुनुपर्दछ, सुत्नुभन्दा अगाडि

यस्तो थियो नेपालमा राणाकालमै भएको पहिलो निर्वाचन

नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति भएका थिए ।

यस्तो छ बालुवाटारमा मोर्चासँग भएको सैद्धान्तिक सहमति

सत्तारुढ दल र मधेसी मोर्चाबीच संविधान संशोधन गरी निर्वाचनमा जाने सैद्धान्तिक सहमति जुटेको छ । सत्तारुढ दलले संविधान संशोधन गर्ने र मधेसी मोर्चाले पनि चुनावमा भाग लिने सहमति जुटेको हो । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ

कामरेडहरूका कुराचाहिँ मज्जैले काटकुट

एमालेमा ‘पढालेखा’ र ‘चिप्ला कुरा’ लाई यसरी तह लगाइएको छ कि, नेता बोल्नासाथ सब चुपचाप ! बिहीबार बालकोटमा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय भनी सार्वजनिक विज्ञप्तिअनुसार एमाले उम्मेदवार हुन सिनियर, पार्टीमा निरन्तर काम गरेको, आर्थिक अनुशासन

को–को हुन धोका दिने धुन्धुकारी ?

नेताको आश्वासन न हो ! आफूलाई अनुकूल पर्दा दुनियाँलाई वचन दिन्छन् । काम सकिएपछि फर्केर हेर्दैनन् । तर, यसपटकचाहिँ अचम्मै भएको छ । गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, खुमबहादुर खड्काको सानेपास्थित घरमै साँझ ६ बजे

राष्ट्र बैंकले पत्राचार नगरेपछि ,नेपालीसँग रहेका प्रतिबन्धित भारु नसाटिने

काठमाडौं ,कुनै आश्चर्यजनक निर्णय नभएमा अब नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोट सटहीबारे पत्राचार नगरेपछि यो अवस्था आएको हो । भारतबाट