पत्रकार हिरासतमा !
प्रकासित मिति : २०७४ जेष्ठ ११, बिहीवार
प्रकासित समय : [nepaliTime]
गोरखा,यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ ।
उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता हुन्, यो खबर आजको कान्तिपुरमा छ ।

