समाचार Archive

निधि क्याबिनेट बैठकमा नजाने, यस्तो छ रणनीति
काठमाडौं ,कमल थापालाई दास्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् । प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले

भएन मर्मत बीपी राजमार्ग : यात्रुलाई सास्ती
रोमछाप, डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् । फागुन पहिलो साता सुनकोसी र तामाकोसीको संगम त्रिवेणी नजिकै झन्डै ३७ मिटर

यसरी हुँदैछ तेस्रो लिंगीका लागि खेलकुदको तयारी
काठमाडौं , राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेस्रो लिंगीहरूका लागि बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । राखेपले आर्थिक वर्ष २०७४।७५ मा विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएको प्रस्तावमा तेस्रो लिंगीको खेलकुद पनि

पाकिस्तानी सेनाका पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता
काठमाडौं , रोजगारीको खोजीमा नेपाल आएका पाकिस्तानी सेनाका एक पूर्व लेफ्टिनेन्ट कर्णेल तीन दिनदेखि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका छन्। पाकिस्तानी विदेश मन्त्रालयले सेनाका लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब जहिर नेपालबाट बेपत्ता भएको पुष्टि गरेको छ।पाकिस्तानी विदेश मन्त्रालयका

भरीया भएकै कारण इजरायलीले भने “म बियर खान्छु तिमी पानी खाउ ”
किनकी तिमी कुल्ली हौ । पिके शेर्पा आफनो जिवनको अनौठा किस्साहरु सम्झदा कहिले काँही गम खान्छन । ठमेलको कुना तिर एउटा पर्यटन र जलवायु सम्बन्धी संस्था खोलेर बसीरहेका उनि जिवनका अरोह अवरोह हेर्दा हेर्दै छक्क पर्छन

भूकम्पपीडितलाई ल्याइएका ५० हजार बन्डल जस्तापाता वीरगन्जमा थन्किए,
पर्सा, भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ। नेपाल सरकारको आदेशमा साल्ट्र टे«डिङ कर्पोरेशनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि

जसले आफ्नै पतिको मृत्युबारे ब्रेकिङ न्यूज पढनुपर्यो यी समाचार वाचिका
दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्यो । तर, न्यूज एंकरको अदम्य

युवाले गाउँ छाडे, दाहसंस्कार महिलाले गर्छन्
गुल्मी ,सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी

म्यादी प्रहरीले तयारी पोसाक नपाउने
काठमाडौं, निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीले तयारी पोसाक नपाउने भएका छन् । आजको कान्तिपुरमा खबर छ । प्राय सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना छ । तर तिनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक

के भयो पूर्वराजकुमारी प्रेरणालाई ? : ज्ञानेन्द्र पुगे नर्भिकमा
काठमाडौं ,पूर्वराजकुमारी प्रेरणा सिंहलाई स्ट्रोक (पक्षघात) भएपछि शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको खबर आजको कान्तिपुरमा छ । ३९ बर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको