समाचार Archive

एमाले भेलामा राजपाको हस्तक्षेप, कुर्सी फोडियो झन्डा जलाइयो

राजविराज ,नेकपा (एमाले) प्रति आक्रामक हुँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता, कार्यकर्ताले आइतबार राजविराजमा आयोजित कार्यक्रम स्थलमा प्रवेश गरी तोडफोड गरेका छन् । राजविराजस्थित साह धर्मशालामा भइरहेको एमालेको नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरेका

इरानले कतारलाई भन्यो- अाबश्यक सहयाेग गर्न तयार छाैँ,अमेरिकासँग खुट्टा नकमाउ,

काठमाडौं ,अमेरिकाको निर्देशनमा खाडी मुलुक कतारमाथि नाकाबन्दी गरेपछि पहिलो सहयोग इरानले गरेको छ । कतारमाथि लगाइएकी नाकाबन्दीले रुस,चीन,इरान,उत्तर कोरियालाई पुनः एक ठाउँमा उभ्याइदिएको छ । रुसले कतारका विदेश मन्त्रीलाई बोलाएको भोलिपल्ट नै इरानले पाँचओटा विमानबाट खाद्य सामाग्री

राजपाले घोषणा गर्‍यो आमहड्तालकाे घाेषण

काठमाडौं.राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गते हुने दोस्रो चरणको चुनावको समय पारेर आम हड्तालसम्मको आन्दोलन घोषणा गरेको छ। आइतबार बसेको राजपा नेताहरुको बैठकले तेस्रो चरणको आन्दोलन भन्दै जेठ २९ देखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

जेल सजाय तोकिएका पूर्व प्रहरी प्रमुख घरमै निर्धक्क सुविधामा

काठमाडौं,  सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्व प्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द

शेर्पा गाइडको जिबन्त अनुभव– ‘म त १२ घण्टा मरेछु’

काठमाडौं, सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी

पूर्वी जाजरकोटमा विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ पठनपाठन ठप्प

जाजरकोट,शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि पूर्वी जाजरकोटमा पठनपाठन सुरु हुन सकिरहेको छैन । विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ लागेपछि हालसम्म विद्यालयको पठनपाठन सुचारू हुन नसकेको हो ।शैक्षिक सुधारको नारा दिएर जिल्लामा शैक्षिक क्यालेण्डर

सांसदहरूको आवास सुविधा रोक्का

काठमाडौं , संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम

अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट !

काठमाडौं, विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ । तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११

विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र

काठमाडौं,  विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय

सर्वोच्चलाई काेषकाे जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन

काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । आजको