समाचार Archive

अनुमति विना जताततै सिसीटिभी
राजधानीमा अधिकांश कार्यालय, सपिङ मल, बिजनेस कम्प्लेक्स, रेष्टुरेन्ट, पसलदेखि चोक-चोकमा सिसीटिभी देख्न सकिन्छ। काठमाडौंमात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सिसीटिभी जडान धेरैतिर छ। तर, यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने

नेपाल भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रुपैयाँ
भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी

वाेनम्याराे पिडित रविनाले पाउने भर्इन उपचार,सहयाेगमा यसरी जुटे सामाजसेवीहरू
वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई सामाजसेवी तथा जाजरकाेट काठमाडाै सम्पर्क मन्चका अध्यक्ष सुदाम गाैतमले उपचारको लागि पहल गरेका छन । शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेकी बाेनम्याराे राेगबाट पिडित रविना सिंह बाेहाेरालार्इ

देशभरका मम पसलदेखि तारे होटलहरुकाे गणना गरिदै
केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय

ज्यानमारा र संगठित अपराधी पनि राष्ट्रपति बन्न पाउने ?
संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ । सरकारले व्यवस्थापिका संसदममा दर्ता गराएको राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन

पशुपति क्षेत्रको यो बिजोग : आराध्यदेवकै प्रतिष्ठामा दाग
शान्त वातावरण, घण्टाको सुमधुर ध्वनि, भजनकिर्तनको माहोल र धुप नैवैद्यको बास्ना । पशुपति क्षेत्र भन्नेबित्तिकै धेरैको दिमागमा आउने तस्विर हो यो । अहिले भने पशुपति क्षेत्रमा यस्तो तस्विर देखिँदैन । -सहरबासी शान्त खोज्दै मन बहलाउन समेत

दशैंको मुख्य चुनौती बन्यो मुग्लिन सडकखण्ड : लागू भयो यस्तो योजना
दशैंको मुख्य चुनौती मुग्लिङ नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार, -प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,

आचारसंहिताको धज्जी उडाउँदै दलहरू
मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय

प्रधानमन्त्रीबाटै निर्वाचन अाचारसंहिता उल्लंघन
उदयपुरमा पुल शिल्यानासका लागि निर्वाचन आयोगबाट जिल्ला भ्रमण स्वीकृति गराएका प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय चुनावमा पार्टीको प्रचारमा लागेका छन् । प्रधानमन्त्री देउवाले उदयपुर र भोजपुरको सीमास्थित रानीटार पुल शिलान्यासको अनुमति लिएका थिए । प्रधानमन्त्रीज्युले

दशैं विशेष – ललितपुरमा दशै कार्निभल आयोजना हुने
ललितपुर,नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै छ । नेपाली समुदायको विशिष्ट चाड दशैको आफ्नै महत्व र मौलिकता छ । सामाजिक तथा साँस्कृतिक पहिचानको साथै फुर्सदको सदुपयोग र मनोरञ्जनका लागि यो समय पछिल्लो पुस्ताको लागि प्रिय बन्दैछ