समाचार Archive
नेकपाका रोल्पा सेक्रेटरी गिरफ्तार, वर्षमान पुनले सुराकी गरेको आरोप
निर्वाचनको मिति नजिकिँदै जाँदा प्रहरी प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि गिरफ्तारी तथा धरपकड सुरु गरेको छ । रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले
४५ थान गोली र यएर गनसहित एकजना प्रहरी नियन्त्रणमा
नेपालगन्ज, ४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे– ७ का रमेश योगीको
अाफ्नै पार्टीका कार्यकर्ता र जनप्रतिनिधि बिच कुटाकुट
नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटीएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेबाट नेपालगन्ज उप–महानगरपालिकाको वडा ४ वडा सदस्य एवं नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य ईन्दिरा शाही माथि हातपात भएको छ । मंगलबार राप्रपा
सुख दुःखका साथी’‘पाकिस्तान र नेपाल
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तान र नेपालीबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै दुवै देश सुखदुःखका साथी भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्ले मंगलबार ललितपुरमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक प्रवचनमा उनले
सुस्ताबासी भन्छन् नेपाली हुनुको प्रमाण देऊ
सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् । एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।यहाँका
पर पुरुषसंगको मरेतुल्य पहिलो रात
गंगबुको पुल भन्दा सुन्धारा अलि शान्त थियो । पुलमा झुम्मीनेहरु त्यती हुँदैन्थे । हामीलाई मान्छेहरुको भिड अत्याधकि भन्दा पनि उचित ग्राहकहरु मिल्नु ठुलो कुरा थियो । मान्छेहरु आएर समय पास गरेर गफ गर्नु भन्दा उचित मुल्य
राजपरिवारका सदस्यलाई थुन्न पाँचतारे होटललाई जेल बनाइयो
एजेन्सी,भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ । साउदी अरबमा हालै त्यहाँका ११ राजकुमार, चार वहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका ११
अब नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार ७ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर जसो बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो
पहिलो राष्ट्रपतिपूर्व राष्ट्रपतिले १५ दिनमा घर खाली गर्नै पर्ने
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव बसेको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त
अन्तर्राष्ट्रिय खोज पत्रकारले गरे अर्काे खतरानाक खुलासा
अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । यसलार्इ अाइसिअाइजेले प्याराडाइज पेपर्स नाम दिएकाे छ । यसमा संसारका चर्चित चर्ति व्यक्तिहरु जाेडिएका छन् । बेलायती महारानी इलिजावेथ द्वीतीयदेखि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प

