समाचार Archive

एका बिहानै रक्षामन्त्रीको घरमा बम फेला

आज बिहान रक्षामन्त्री भिमसेनदास प्रधानको घरको गेटमा शंकास्पवस्द बस्तु भेटीएको छ ।  रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा शंकास्पद बस्तु बम भेटीएको हो । राजाधानी काठमाडाको जमलस्थीत घरमा एका बिहानै शंकास्पस्द बस्तु बम भेटीएपछि बातावरण त्रसितपुर्ण बनेको छ

बेलायतले माग्यो ५५०० नर्स

लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ ।‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल

उपेन्द्र यादवको गाडीलाई लक्षित गरेर बम प्रहार

जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको फूलगामास्थित चुनावी

बच्चासँगै हुर्किंदै तीन सन्तानकी १९ वर्षीया आमा: छैन श्रीमानको सहयोग

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै – रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् ।

पाँच करोड हिनामिनाको आरोपमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयका कर्मचारी पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख

१० किलो अवैध सुन प्रहरीद्वारा बरामद

रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राउँदै गरेको ठूलो परिमाणमा अवैध सुन प्रहरीले बरामद गरेको छ । निर्वाचनको सुरक्षाका क्रममा खटिएका प्रहरीहरुले चेकजाँच गर्ने क्रममा बालाजु बाइपासबाट १० किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले

मायाले तान्यो मोहनविक्रमलाई

दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका

उपत्यकामा वर्षेनी ३२ सय किशोरीले गर्छन् गर्भपात

उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालका

काँकडभिट्टा गोल्डकप जितेसँगै आर्मीले गर्‍यो ह्याट्रिक

झापाको काँकडभिट्टामा जारीे मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि हात पारेसँगै त्रिभुवन आर्मी क्लबले यो सिजनमा ह्याट्रिक गरेको छ। आर्मीले यसअघि वीरगंज र झापाकै सताक्षी गोल्डकपको उपाधि हात पारेको थियो। मनाङका खेलाडीले प्रहार गरेको तीन पेनाल्टी आर्मीका

यस्ताे छ अाचारस‌ंहिता तोड्न दलहरूबीच प्रतिस्पर्धा

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे। वडाध्यक्ष श्यामबाबु चौरसिया र नगर प्रमुख सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको शिलान्यास गरे पनि नगर परिषदबाट धर्मशाला