समाचार Archive
गाउँपालिकाको केन्द्र राख्ने बिषयलाई लिएर कुशे गाउँपालिकामा चर्काे बिवाद
जाजरकोट गाउपालिकाको केन्द्रको बिषयलाई लिएर कुशे गाउपालिकामा चर्को बिरोध भएको छ । कुशे गाउपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिषयलाई लियर चर्को बिवाद भएको हो । कुशेगाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अाफ्नो मनोमानी गाउपालिकाको केन्द्र छनौट गरेको भन्दै
यसकारण केपी ओली र प्रचण्ड भारतको दलाल हुन्, प्रमाण मसँग छ’ : माेहन बैद्य
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले एमाले र माओवादी केन्द्रलाई कम्युनिष्टको नाममा कालो धब्बा रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले एमाले–माओवादीहरू नाममा मात्रका वामपन्थी भएको
धनाढ्यलाई नै छानीछानी टिकट
मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार
जब प्रजिअले नै उम्मेदवारलाई भने – कार्यकर्ता खुँडा, खुकुरी, पेस्तोल बोकेर नहिँडून्
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिनिधि र प्रदेश सभा उम्मेदवारका कार्यकर्तालाई संयमित राख्न आग्रह गरेका छन् । बिहीबार सर्वदलीय बैठक राखेर प्रजिअ बस्नेतले भने, ‘कार्यकर्तालाई तपाईंहरूले स्पष्ट भनिदिनुस् ‘पेस्तोल, खुकुरी, खुँडा बोकेर नहिँड्नु भनेर, म तपाईंहरूलाई
निर्वाचनमा भाग लिएका राजनीतिक दलसँग पनि अवैध हतियार
सिरहामा अनुमति लिएर वैध तरिकाले राखेका हतियार संकलनमा प्रहरी असफल भइरहेको छ । अनुमति लिएर राखेको हतियार प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय सिरहाले आह्वान गरे पनि केहीबाहेक धेरैले हतियार बुझाएका छैनन् । २१ मंसिरमा हुन थालेको
यसरी दर्जन बढी सुरक्षाकर्मीले पक्राउ गरे साहित्यकार थपलियालाई
प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने पूर्व मन्त्रीको धम्की
हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका ४ चाला गाउँका स्थानीयहरु चुनाव नजिकिएसँगै डराएका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावी प्रचार प्रसारमा गएका कांग्रेसका उम्मेदवार तथा पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई
गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहको समेत संलग्नता
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै
शरीरको तिर्खा मेटाउने सोखिनहरू
दिदीसँग केही दिनको बसाइले नै जीवन बदलियो भन्ने सोच पलायो । तर, सबै सपना बालुमा मिसिन पुगे । दिदीको धन्दा रहेछ अर्कै । सुकिला–मुकिला भएर हिँड्ने गरे पनि धन्दा भने फरक किसिमको । दिनभर रत्नपार्क कि
एम्बुस विप्लवले हैन, हितबहादुरले गरेका हुन -रामशरण महत
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको डा.

