समाचार Archive

राजस्वमा यस्ताे ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब बुझ्छन् १० हजार कर्मचारी

सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन्। सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ। यो खबर हामीले आजको नागरिक

यसकारण भयो मन्त्रिपरिषद बैठकमा हंगामा

सरकारका अधिकांश मन्त्रीहरूले मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारको काममा बाधक नबन्न चेतावनी दिएका छन्। झन्डै तीन सातापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीले सचिवहरूलाई उक्साएर मन्त्रालयका काम रोक्न प्रमुख भूमिका खेलेको भन्दै त्यसो नगर्न ‘सचेत’

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल,

सुमार्गी प्रकरण थप खुलासा:आफैं पठाउने, आफैं पाउने !

सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ । उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२ अर्ब ‘अवैध’ रहेको सम्पत्ति शुद्धीकरण विभाग

मूल्य नपाउँदा किसान चिन्तित

घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा हाल

नेपाल भित्रको अर्को नेपाल – नेपाली राजनीतिमा वकवास र वास्तविकता

“ब्यक्तिगत स्वार्थदेखि माथी नउठ्ने नेतृत्वले समृद्ध राष्ट्रको कल्पना गर्नु भनेको रुखको टुप्पोबाट बुखेचा पखेटा लगार्इ उडेर धर्तिमा देहावसान लिनु एउटै हो “नेल्सन मण्डेला विश्व मानचित्रमा नेपाल एउटा यस्तो देशको रूपमा चिनिन्छ । आहारालाई ओछ्यान बनाएर भोकभोकै

पर्यटन प्रबर्द्धन लागि दोस्रो जाजरकोट महोत्सव खलंगामा सुरु

 दोस्रो जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला बुधबार देखि खलंगामा सुरु भएको छ । कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सव आज देखि सुरु भएको हो । यहि १६ गते सम्म

बाढीपीडितको पालमुनि बास…

बाढीबाट विस्थापित भएको पाँच महिना बितिसक्दा पनि इटहरीका बाढीपीडित पालमुनि सुत्न बाध्य छन्। उनीहरू बूढीखोला किनारको चिसोमा दिन बिताइरहेका हुन्। चिसोबाट गर्भवती, सुत्केरी महिला र साना बालबच्चा झन् पीडित छन्। इटहरी–३ मा मात्रै झन्डै ३० परिवार

चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्रद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ती

 स्छुवान, चीन ।अन्तर्राष्ट्रिय आदान प्रदानको लागि चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्र र अरनिको समाजबीच शैक्षिक तथा साँस्कृतिक सहयोग सम्बन्धि सझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमवार सम्पन्न समझदारी पत्रमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठ र अन्तर्राष्ट्रिय

नेपालको छुर्पी अमेरिकी कुकुरलार्इ….

पशुपतिनगर – कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ । दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा