समाचार Archive

समानुपातिकतर्फ एमालेले २५ लाख कटायो, कांग्रेस पछ्याउँदै

प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये

सशस्त्रमा एपीसी खरिदमा किचलो, शान्ति मिसन गुम्ने खतरा

फम्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे

यस्ता छन एमाले-माओवादीका आ-आफ्नै प्राथमिकता

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता

फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप

फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानुनको अवधि थप एक वर्षका लागि थपिएको छ। उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानुन जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत

संसदमा नयाँ ६८ सांसद

राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् । समानुपातिकतर्फ पनि योपटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहो-याई सूची

संसदको तलब भत्ता : सेवा सुविधामै सवा चार अर्ब खर्च !

मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशकि

निर्वाचन सकिएसँगै वामगठबन्धनभित्र किचलो सुरू

नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६

अाफ्नै पिएले हराए पूर्वमन्त्रीलार्इ

कैलाली क्षेत्र नं २ मा कुनै समय स्वकीय सचिव (पिए) रहेका व्यक्तिले मन्त्रीलाई हराएका छन्। पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई उनका तत्कालीन स्वकीय सचिव झपट रावलले १ हजार ८ सय ४४ मतले पराजित गरेका हुन्। एमालेबाट

भारतीय मिडियाको ठहर नेपालमा वाम सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने पक्का

निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त भएसँगै भारतीय संचार माध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ । नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ