समाचार Archive
पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सकिँदैन : आयल निगम
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि निगम घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको हो। निगमले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ,

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव

कर्णाली प्रदेश निर्जिवन बिमा कम्पनीका प्रमुख संग अन्तर्क्रिया
बिरेन्द्रनगर, कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरु संघ बिमाको प्रभाव र कर्णाली प्रदेशमा निर्जिवन बिमाको पहुँचका बिषमा अन्तरक्रिया

सप्तकोसी बड्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च

त्रिवि उपकुलपतिलाई क्रान्तिकारीको ११ बुदे मागपत्र
काठमाडौँ, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले मङ्गलबार त्रिवि उपकुलपतिको कार्यालयलाई ११ बुँदे मागपत्र बुझाएको छ । सङ्गठनको केन्द्रीय समितिको निर्णयअनुसार आज मागपत्र बुझाइएको हो । पछिल्लो समय खोज, अध्ययन र अनुसन्धानको केन्द्र बन्नुपर्ने नेपालको पहिलो र

प्रहरी बुट खरिदमा ६ करोड घोटला
काठमाडौं, नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस

डीआई राख्न बन्द नगरे कारबाही
काठमाडौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख
काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन्

बाघले एकैपटक २१ बाख्रा मारेपछि…
कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन्। गाउँनजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतंकित

आगामी २४ घन्टा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो

