समाचार Archive
मुड्केचुलामा भिषण आगलागि सात घर जलेर नष्ट
मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा बुधबार दिउसो आगालागी हुदा ७ घर जलेर खरानी भएका छन । दिउसो एक्कासी घरमा आगो लागे पछि लाखौको क्षेति भएको स्थानिय तथा सोही बडाका अडा अध्यक्ष जय प्रशादबुदाले बताए ।
बैंककमा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखबीच भेटवार्ता हुँदै !
प्रायजसाे राजनितिले जटिलमाेड लिएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचको लागि भन्दै बैंकक जाने गरेका छन । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री अाेली बुधबार दिउँसो मात्रै फेरि उपचारकाे लागि बैंकक उडेका छन्
इपिजीको छैटौँ बैठक नयाँदिल्लीमा बस्दै,१९५० को सन्धि र सीमा व्यवस्थापनको मुद्दा टुंगिने
नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठक बिहीबार नयाँदिल्लीमा बस्दै छ । बैठकमा १९५० मा हस्ताक्षरित नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी
धोबिखोला करिडोरमा दुई अर्ब खर्च
सरकारले धोबिखोला करिडोर सुधार आयोजनाका लागि हालसम्म दुई अर्ब १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले धोबिखोला करिडोर निर्माण सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष २०६७/६८ बाट बागमती दोभानदेखि

कुलतमै नेपालीले २२ अर्ब सक्छन्
लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन्। गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा वढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु
हतारमा इम्बोस्ड नम्बर प्लेट: ट्रयाकिङमसिन र रेडियो फ्रिक्वेन्सी छैन
सरकारले प्रक्रिया पूरा नगरी हतारमा सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान थालेको छ। ‘इम्बोस्ड नम्बर’ प्लेट जडान सुरु भए पनि सवारीसाधन जाँचका लागि आवश्यक पर्ने प्रविधि यातायात विभागले प्रयोगमा ल्याएको छैन । यो खबर आजको

नियन्त्रणबाहिर जाजरकोटकाे भाइरल प्रकोप !
दुई साता यतादेखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो। भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। भाइरल प्रभावित क्षेत्रमा
कठिन अबस्थामा यसपालिको एसइई परीक्षा
आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका

तोडियो भारतीय एकाधिकार – अब चीनको इन्टरनेट नेपालमा
नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको
ओली भन्छन- अब उनीहरुले नाङ्गै बसेर सडकमा घाम ताप्ने बेला आयो
एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धन भत्काउन खोज्नेलाई ‘खुराफातमा पिएचडी गरेका डाक्टर’ को संज्ञा दिएका छन् । उनले त्यस्ता डाक्टर नाङ्गै सडकमा हिड्ने अवस्था उनले समेत बताए । बुधबार स्वास्थ्य परीक्षण गर्न थाइल्याण्डको बैंकक जानु अघि

