समाचार Archive

यसरी सकियो सोल्टीमा ओलीको राष्ट्रवाद ! सुष्माको अगाडि सरी भनेपछि……

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएका थिए । संविधानप्रति असहमति जनाउँदै मधेसी दलका नेताहरु नाकामा पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी दललाई सहयोग गर्दै अघोषित

प्रहरीसँगै घुस असुल्ने प्रहरी यसरी पक्राउ परे

गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए। यत्तिकैमा एउटा टिप्पर आयो। साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर’ टिप्पर चालकको शब्दले प्रहरी जवान झोक्किए।

फूलचोकीबाट हराएका जोन भेटिए जंगलमा

फूलचोकीमा हाइकिङ जाँदा सात दिनदेखि हराएका जोन तामाङ भेटिएका छन् । उनी फूलचोकीको जंगलमा फेला परेका हुन् ।  फूलचोकीमा हिउँ खेल्न जाँदा हराएका ललितपुर थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ बुधबार फेला परे । प्रहरीका

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर

अवैध रुपमा चिकित्सा अभ्यास गर्ने १७ जनालाई ठगी मुद्दा

काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो। नेपाल मेडिकल काउन्सिल र

यसरी समातियो डकैती गरेपछि ‘किस’ खाएर भाग्ने लुटेरा समूह

एक साताअघि भक्तपुरमा डकैतीमा संलग्न समूह पक्राउ परेका छ। महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्।  उनीहरुले गत १० गते

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद

कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ । नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय

पराजुलीको नागरिकताको प्रतिलिपि खोज्दै डा गोविन्द केसी सिडियो कार्यालयमा पुगेपछि…..

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा। गोविन्द केसी काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताको प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १०

प्रधानन्यायाधिश पराजुलीले ज्यान मार्ने धम्की दिएपछि….

डा। गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत

यसरी मनाए नलगाडबासीले सहिद दिवस

जाजरकोटको नलगाड नगरपालिकामा सहिद दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । मुलुकको निम्ती ज्यानको आहुति दिने सहिदहरूलार्इ  सम्झदै सहिद दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले सहिदहरूले देखाएको बाटोमा निरन्तर लागिपर्नु