समाचार Archive
कर्मचारीमाथि जनप्रतिनिधीको दुव्र्यवहार बढ्दो
सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तव माथी दुव्र्यवहार भएको छ। विहीवार कार्यालयमा काम गररे बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सासद संजयकुमार यादबले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन। प्रदेश
सिन्डिकेट हटाउन विशेष भूमिका खेलेका महानिर्देशक भट्टराई विभागबाट हटाइए
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएका छन् । यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई मन्त्रालय तानिएको छ । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको

क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको मृत्यु
एजेन्सी : क्युबामा विमान दुर्घटना भएकाे छ । ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानाकाे जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको साे दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यहाँकाे सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनकाे ‘बोइङ
‘ओली सरकारमा मानव अधिकारकाे अवस्था दयनीय’
विभिन्न दलका नेता र मानव अधिकारकर्मीहरुले देशमा मानवअधिकारकाे अवस्था अत्यन्त दयनीय रहेकाे बताएका छन् । जनाधिकार अभियान नेपालले शुक्रबार राजधानीमा अायाेजना गरेकाे ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तर्कियामा वक्ताहरूले संविधानमा लाेकतन्त्र भनेपनि व्यवहारमा निरंकुशता लाद्न्
प्रचण्ड आत्मसमर्पणको खाडलमा जाकिन्छन् भन्ने पहिल्यै थाहा थियो – विप्लव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमाले र नेकपा (माके)को विलयलाई प्रचण्डको गद्दारी र आत्मसमर्पणको खाडलमा परेपछिको स्वभाविक परिणाम भएको बताएका छन् । दुई पार्टीबीचको ‘एकता’लाई जनताको विद्रोहले लिँदै गइरहेको उचाईको भार थेग्न
यसरी विलिन भए एमाले–माओवादी
‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमामात्र होइन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई

एकता प्रक्रियाका उतारचढावपूर्ण सात महिना
एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत

नेकपाको मुख्यालय धुम्बाराही, पेरिसडाँडामा जनसम्पर्क
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पाटी गठन भएको छ। यसलाई उनीहरूले वि. सं. २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको परिभाषा दिएका छन्। २००६ सालमा स्थापना
कामचोर ठेकेदार अब प्रहरी खोरमा
हमन्त्री रामबहादुर थापा‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । विगतका निर्णयहरुको कार्यान्वयन फितलो भएको भन्दै गृहमन्त्री थापाले असन्तुष्टि व्यक्त गरेका हुन् । बुधबार गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका
ओली सरकारको सय दिन : चौथोपटक इन्धनको मूल्यमा भारी वृद्धि
सरकारले आफ्नो सय दिन पुरा गर्नै लाग्दा पेट्रोल, डिजेल र मट्टितेलमा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा

