समाचार Archive
पूर्व माओवादी केन्द्रका असन्तुष्ट ८७ जना पोलिट्ब्यूरो सदस्यद्धारा नयाँ पार्टी खोल्ने तयारी
पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आफू र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको,
ओली सरकारका सय दिन उडन्ते गफमा रातदिन
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सय दिन पुगेको छ । सिंहदरबार प्रवेश गरेको सय दिन पुग्दैगर्दा उलेख्य रुपमा उपलब्धी भने केहि भएको देखिएको छैन । ‘हनिमुन अवधि’ पूरा गरेको सरकार आगामी बजेटको तयारीमा छ । ‘समृद्ध
क्रिकेटरका बुवाको गोली हानी हत्या
श्रीलंकाका ब्याट्सम्यान धनन्जय डी सिल्भाका बुवाको गोली हानी हत्या भएको छ । धनन्जयका बुवा रञ्जन डी सिल्भाको बिहीबार श्रीलंकाको राजधानी कोलम्बोको दक्षिण क्षेत्रमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या भएपछि

चितवनमा फेरि भेटियाे बर्डफ्लू
चितवनका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै
ट्रम्पले रद्द गरे किमसँगको वार्ता,फेरि संकटमा सम्बन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता रद्द गरेका छन् । उत्तर कोरियाको तर्फबाट थाम्नै नसकिने क्रोध र खुला रुपमा शत्रुता प्रदर्शन भएकाले वार्ता रद्द गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । लामो

बन्दुक उठाउने उद्घोष सहित जन्मियो नयाँ पार्टी
संयुक्त दलित अधिकार मञ्च नेपालले नयाँ पार्टीको घोषणा गरेको छ । आफ्नो चौथो स्थापना दिवसको अबसरमा मञ्चले विहीबार संवाद डबलीमा विशेष कार्यक्रम गरेर लक्ष्मण बर्देवाको संयोजकत्वामा १ सय ५१ सदस्यीय ‘पार्टी निर्माणको राष्ट्रिय अभियान’ को घोषणा
‘गोरे’ले अदालतमा कसको खुट्टा ढोगे ?
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम
सुन तस्करीमा उच्च तहका व्यक्तिहरु संलग्न रहेको ‘गोरे’को दावी
साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’को बयान लिनेक्रम बिहीबार पनि सकिएन । जिल्ला अदालत मोरङमा बिहीबार पनि साढे ५ घन्टा उनको बयान लिइएको हो

कम्युनिष्ट सरकारमा के हुन्छ बहिर्गमित जनमुक्ति सेनाको मुद्भा ?
थुप्रै आसा र सपनाहरूको चाङ बोकेर बनेको कम्युनिस्ट सरकारले बहिर्गमित जनमुक्ति सेनाको मुद्भालार्इ कसरी ब्यवस्थापन गर्छ भन्ने कुरा सर्बत्र चासोको बिषय बनेको छ । उनिहरूको माउपार्टी सहितको सबैभन्दा ठुलो कहलाउने कम्युनिस्ट सरकारले पुर्ब बहिर्गमित लडाकुको ब्यवस्थापन कसरी

ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा

