समाचार Archive

उच्च पहाडी क्षेत्रमा भारी हिमपात,जनजिवन प्रभावित
उच्च हिमाली तथा पहाडि क्षेत्रमा हिमपात भएको छ । आइतबारदेखि लगातार परेको वर्षाका कारण जाजरकोटकाे बिभिन्न उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । आइतबार बिहानबाट सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो।
गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट
स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा

राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा डाँगी सर्वसम्मत
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा पुर्ण बहादुर डाँगी निर्वाचित भएका छन । बुधबार सुर्खेत बिरेन्द्रनगरमा भएको प्रदेश सम्मेलनबाट डाँगी अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका हुन । सम्मेलनबाट बरिस्ठ

सपना भित्रका सपनाले जगाएका रहरहरु
दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा बोकेर एउटा यात्राको थालनी गर्दै थिए । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ त्यसरी नै हाम्रा जीवन पनि कुनै

वाइडबडी जहाज खरिदमा करोडौँ भ्रष्टाचार ठहर
नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। जहाजको खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पर्यटन मन्त्री र दुईजना सचिवलाई निलम्बनको सिफारिस गरेको
दीपकराज जोशी भन्छन सर्वोच्च जान्छु’
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफू सर्वोच्च जाने बताएका छन् । बुधबार बिहान पत्रकारसंग कुराकानी गर्दै आफू नियमित कामका लागि कार्यालय जाने बताएका हुन् । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोशीलाई सपथ र स्वागतमा सहभागी
डोल्पा जिल्ला अस्पतालको ब्यवस्थापन समितिको अध्यक्षमा रोकाया नियुक्त
हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पताल ब्यवस्थापन समितिकोे अध्यक्षमा युवा नेता तेजेन्द्र बहादुर रोकाया नियुक्त भएका छन । कर्णाली प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डोल्पा जिल्ला अस्पतालको ब्यवस्थापन समितिको अध्यक्षमा तेजेन्द्र बहादुर रोकायालाई नियुक्त गरेको हो ।
नेविसंघ जाजरकोटको अध्यक्षमा आचार्यको दावी
नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ जाजरकोटको अध्यक्षमा तिलक आचार्यले दावी गरेका छन । अधिबिेशन नजिकिदै गर्दा आचार्यले नेबिसंघ जाजरकोटको नेतृत्वको दावी गरेका हुन । पुष १६ र १७ गते जाजरकोटमा हुन लागेको नेपाल बिद्यार्थी
पलाता अग्नीपिडितका लागि कठायतले गरे सहयोग
कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग
कुशे गाउँपालिकाको भार्मामा पुग्यो बस
कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको कुशे–६ भार्मामा आईतबार काँक्रेविहार यातायात ब्यवसायि समितिको गाडी पुगेको छ । सडक सञ्जाल भन्दा बाहीर रहेको गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा बस पुगेपछि स्थानीयले गाडी र गाडी संचालकलाई फुलमाला र अवीर लगाएर

