समाचार Archive

भारतीय हमलाको कडा जवाफ दिनेछौँ : पाकिस्तानी विदेशमन्त्री
भारतीय सेनाले अन्तर्राष्ट्रिय सीमा नाघेर पाकिस्तानमा बम हानेपछि दुवै देशको सम्बन्ध तिक्तापूर्ण भएको छ। मंगलबार बिहान भारतीय सेनाले पाकिस्तानसँगको सीमारेखा पार गरेर बम प्रहार गरेको थियो। यसैबीच पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभुता उलंघन

मोदीलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको गम्भीर आरोप
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गम्भीर आरोप लगाएकी छन। मुख्यमन्त्री बनर्जीले १४ फेब्रुअरीमा भारतीय सिआरपिएफका जवानमाथि भएको आतंकवादी हमलामाथि राजनीति गरेको प्रधानमन्त्री मोदी र उनको पार्टी भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाएको

भारतीय सेनाको विमानले पास्कितानी क्षेत्रमा खसाल्यो बिस्फोटक पदार्थ
भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै कुटाकुट
नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको हाे । विवादले चर्काे रूप लिएकाे छ। दुई समूहबीच ढुंगा हानाहान भएकाे छ।

न घ्यू लाग्यो, न जिउ जाग्यो
ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, एक गम्भीर घाइते
अमेरिकामा बन्धुकधारीले गोली हानेर एक नेपालीको हत्या गरेका छन् । बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन् । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको गोली हानी

राउटेका मुखियालाई दिइयो सरकारी जागिर
फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् ।

आखिर कसले मच्चायो बम आतंक ? शंकाको घेरामा विप्लव
शुक्रबार बेलुकी शान्त रहेको जनजीवन शनिबार बिहानसम्म आइपुग्दा आतंकित बन्यो। देशभर गरी आठ जिल्लामा आगजनी र विस्फोटका घटना भए। जसले नागरिकमा त्रास पैदा गर्यो। अर्कोतर्फ सुरक्षा चुनौति पनि थपियो। शुक्रबार रातिका विस्फोट दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलप्रति
भारत र पाकिस्तानबिच तनाब बढदो अबस्थामा,पाकिस्तान हुदै बग्ने ३ नदीको पानी रोक्ने मोदीको चेतावनी
एजेन्सी,भारत प्रशासित क्षेत्र कश्मीरमा भएको आतंकवादी हमलापछि भारत(पाकिस्तान सम्बन्ध झनै चिसिएको छ । कश्मीरको पुलवामा गत हप्ता भएको सो हमलामा ४६ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो घटनामा पाकिस्तानको हात रहेको निष्कर्षसहित भारत सरकारले पाकिस्तानविरुद्ध
आखिर किन खनिए कोइराला परिवारमाथि देउवा ?
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ । देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको

