समाचार Archive

हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीनलाख दिने प्रदेश सरकारको निर्णय
बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने भएको छ। आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। सोमबार

सरकार पुग्नु अघि नै पुगे धुर्मुस, हावाहुरी प्रभावित क्षेत्र बारा
हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस राहत सामग्री सहित हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फ बाट राहत सामाग्री लिएर बारा पुगेको धुर्मुसले बताए । टेलिफोनमा धुर्मुसले भने, ‘बारा पुगिसकेका छौं

बारामा आँधी–हुरीको बितण्डता, ३० जनाको मृत्यु ४०० भन्दा बढी घाइते
जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी

नेपालमै भएको लगानी सम्मेलनप्रति नेपाली लगानीकर्ताको नै अविश्वास
सरकारले निकै ठूलो महत्व दिएर गरेको लगानी सम्मेलनप्रति घरेलु लगानी कर्ता भने विश्वस्त हुन नसकेको देखिएको छ । ४० देशका ६ सय बढी लगानीकर्तालाई सहभागी गराएर भव्य सम्मेलन गरेको सरकारले दावी गरे पनि स्वदेशी लगानीकर्ता भने
विदेशीएका यूवा र नागरिकता विधेयक ऐन
विहान लाहुरेहरुको शहर भनेर चिनिने पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी चिया पिउदै क्याम्पसमा अध्ययन गर्ने भाईले हान्देको धषष् को पासपोर्टबाट फेसबुक चलाउदै थिए । बाल्यकालको साथी राजेश गुरुङ्ले पोर्चुगलबाट मेसेन्जरमा फोन गरेर सोध्न थाल्यो के हामी भिजा

दुई तिहाइको हुस्सु
झट्ट हेर्दा र उनीहरूको गफ सुन्दा सामान्य मान्छेलाई लाग्न सक्छ, वर्तमान केपी नेतृत्वको कम्युनिस्ट नामधारी सरकार मजबुत छ, शक्तिशाली छ र यसैले समृद्धशाली समाजवाद ल्याउँछ कि । वास्तवमा यो सरकार सामान्य तरिकाले देखिनेभन्दा निकै निकम्मा र

लागुऔषध ओसारपसारगर्ने गिरोहको सञ्जाल बर्दियामा पनि सक्रिय
लागुऔषध ब्राउनसुगर बेचबिखन गर्ने गिरोह बर्दिया जिल्लामा सकृए रहेको छ । भारतमा १०० रुपैँयामा पाइने ब्राउनसुगर हाल काठमाडौँमा ७ देखि १० हजार रुपैयाँ पर्छ भने काठमाडौँमा कारोबार बर्दियाबाटबाट केही सहचालकले गर्ने गरेको पाइएको हो । नार्कोटिक्स

खास कुरो :- नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र
अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा
एसईई परीक्षार्थी र प्रहरीबीच झडप – प्रहरी भ्यानमा आगजनी,डिएसपी घाइते
प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

लगानी सम्मेलनको मञ्चमै प्रधानमन्त्री ओली र उद्योगमन्त्री‘ यादवबिच भनाभन
लगानी सम्मेलनको उद्घाटन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आयोजकले प्रदान गरेको उपहार अस्वीकार गरेसँगै सरकारभित्रको विवाद बाहिर आएको छ । सम्मेलनको उद्घाटन शत्रमा मन्त्री यादवमाथि अपमान गरिएको चर्चाले पनि बजार पाएको छ ।

