समाचार Archive

मेरो हुन नसकेको मेरो देश

छाला फेरि फेरियो र बाक्लो – बाक्लो मयल बनेर उत्रीयो बिहानबाट साँझलाई स्पर्श गर्नका लागी केबल जोतिइरहने शरिरबाट जाँतो झैं पिसिइरहने शरिरबाट अक्सर वस्त्र फेरिएन । यो त्यो समय थियो जुन समय उसको देश हुन नसकेको

विवादमा राष्ट्रपतिको सम्बोधन सरकार नेपाली जनताको कि राष्ट्रपतिको ?

मुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार ‘नेपाली जनातको कि राष्ट्रिपतिको ?’ भन्दै प्रश्न गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि काँग्रेसले यस्तो प्रश्न उठाएको हो ।

यस्तो छ आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमको (पूर्णपाठ)

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन

पुरुष किन कम रुन्छन् ?

हामीले देखेको तर पूर्ण रूपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण । दुःख, आवेग, पश्चात्ताप, खुशी, प्राप्ति तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ । यो मानवीय स्वभाव हो । यस्ता क्षणमा रुनुलाई

यसरी गाडी ब्याग गरेर हत्या गरियो

मंगलबार लम्कीमा मालबाहक ट्रकको टायरमा च्यापिएर क्याम्पस पढेर फर्किरहेकी १९ वर्षीय सुनिता रावलको घटनास्थलमै ज्यान गयो । मृतक युवतीका आफन्तले ठक्करबाट घाइते भएपछि ट्रक ब्याग गरेर ‘हत्या’ गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ठक्करबाट बायाँ

खारेज हुँदै गुठि संस्थान

काठमाडौं, स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी

१ किलो सुनसहित रौतहटमा एक युवा पक्राउ

१ किलो सुनसहित रौतहटमा एक युवा पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेश कुमार साहलाई पक्राउ गरेको हो । लु ४ प ५८०३ नम्बरको

फानीको प्रभाव नेपालमा पनि, शुरु भयो वर्षा र हावाहुरी

भारतको ओडिशाको समुन्द्री तटमा ठोक्किएर भारतको कोलकत्ता जाँदै गरेको फानी चक्रवातले नेपालमा असर देखाउन सुरु गरेको छ । पछिल्लो समय नेपालका मध्य तथा पश्चिमी भुभागमा यसको प्रभाव देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले फानी चक्रवातबारे अपडेट

एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

नेपालले एसियाली मुलुकहरुबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी ) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी

यसरी मनाए पूर्वराजा ज्ञानेन्द्रले विवाहको ४९ औँ वर्षगाँठ

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विवाहको ४९ औँ वर्षगाँठ मनाएका छन्। नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो। केन्द्र शमशेरकै जेठी छोरी