समाचार Archive

रहेनन् भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्ली
काठमाडौं, भारतीय पूर्वअर्थ मन्त्री अरुण जेट्लीको निधन भएको छ । अखिल भारत आर्युविज्ञान संस्थान (एआईआईएमएस) अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको भारतीय समाचार संस्थाले जनाएका छन् । लामो समयदेखि बिमारी रहेका जेट्लीको नेपाली समयअनुसार १२ः२२ मा

स्वैच्छिक श्रमदानमा आफै मन्दिर बनाउन जुटे गाउँले
कालीकाेट,पचालझरना गाउँपालिका वडा नं ४ ले जनताको श्रमदानमा मन्दिर निमार्ण गर्ने भएको छ । वडा नं ४ का अध्यक्ष अरुण रोकायको पहलमा श्रमदान मार्फत मन्दिर निमार्ण हुन लागेको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिरको

दाङका अधिकाँश वडा सचिवबिहीन
तुलसीपुर, दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ । वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै
नरैनापुर गाउँपालिकाको गजबको काइदा अवकाश पाएका नासुलाई पुनः नियुक्ति
नेपालगञ्ज,बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिरिएकाे छ । साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो । निजामती
कर्णालीमा पर्यटकलाई स्वागत गर्न होमस्टे सञ्चालन
वीरेन्द्रनगर, कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो । कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको
चट्याङ लागेर बालिकाको मृत्यु, आमा अचेत
बाजुरा ,बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन्। लाल सार्कीको घरमा परेको चट्याङको आवाजले

अब स्थायी शिक्षक हुन दुईवटा परीक्षा दिनुपर्ने
काठमाडौँ ,अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् । मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार

नेपालगन्जको विच वजारमै हाईस दुर्घट्ना : चार जना घाईते, दुईको अवस्था गम्भिर
नेपालगन्ज, नेपालगन्जको विच वजारमा यात्रुवाहक हाइस दुर्घटना भएको छ ।दाङ बाट नेपालगन्जका लागी छुटेको बा २ ख १८९७ नम्बरको हाईस शुक्रवार साझ नेपालगन्जको कारकादो चोक प्रहरी तालिम केन्द्रको अघाडी दुर्घटना हुदा गाडिमा सवार चार जना यात्रु
ओली सिंगापुर हिडेपछि प्रचण्ड र नेपालबीच वार्तालाप
काठमाडाैँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य माधवकुमार नेपालबीच पार्टीभित्र देखिएको तनावलाई सहजीकरण गर्ने विषयमा छलफल भएको छ। दुवै नेताहरुबीच शुक्रबार प्रचण्ड निवास खुमलटारमा करिब दुई घण्टा छलफल भएको थियो। ‘दुवै नेताहरुबीच

भारतको एक मन्दिरमा भागदौड, चार जनाको मृत्यु, कयौँ घाईते
एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ । सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा

