समाचार Archive

नो–अब्जेक्सन लेटर नदिने निर्णय सँगै जापान जाने विद्यार्थी घटे
काठमाडौं, शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो । नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा

किन् दिए डिएसपीले वडा अध्यक्षलाई भाटे कारवाही गर्ने चेतावनी ?
काठमाडौं, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रुपक बस्नेतको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई

यसरी हुदैछ दुलही बनाएर चीनतर्फ ‘तस्करी’
काठमाडौं, ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु भयो । त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् ।

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध
काठमाडौं, अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । सैनिक

पूर्वलडाकु सेनाको बन्ने भए सहायक रथी
पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन
आइजीपी खनाललाई सरकारले सोध्यो स्पष्टिकरण
काठमाडौं, १३ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका

श्रीमतीले गरिन् गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्धा दर्ता
बुटवल, प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्धा दायर गरेकी छन् । उनकी श्रीमती सीता केसीले आफु हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत जिल्ला

कानुन संकायका विद्यार्थीद्धारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न
नेपालगन्ज, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुक साथै केही

सामुहिक गौहत्या गर्नेलाई मन्त्री राई द्धारा कार्बाहीको माग
नेपालगन्ज, सहरी विकाश मन्त्री इस्तियाक राईले नेपालगन्ज काञ्जी हाउसमा रहेका गाई सुर्खेतको कटकुवा जंगलमा मृर्त भेटिए पछी कार्वाहीको माग गरेका छन् । गएराति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई सुर्खेत वीरेन्द्रनगरको

पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीको निधन
काठमाडौं, क्यान्सर रोगबाट पीडित पूर्व युवा तथा खेलकुदमन्त्री तथा राजपा नेपालका बरिष्ठ नेता गणेश नेपालीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेता नेपाली महोत्तरीस्थित जलेश्वरमा रहेको निवासमा निधन भएको हो । पूर्व खेलकुदमन्त्री समेत रहेका

