समाचार Archive

महान्याधिवक्ता र प्रमुख अधिवक्ताहरु भ्रमणमा

काठमाडौं,महान्याधिवक्ता अग्नी खरेलको नेतृत्वमा संघीय सरकार तथा प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु भारत भ्रमणमा छन् । महान्याधिवक्तासहित १२ जना वरिष्ठ अधिवक्ताहरु भदौं १४ गतेसम्म भारतको विभिन्न ठाउँको अवलोकन गर्नेछन् । साथै भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्तासँग भेटघाट

तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा पक्राउ

काठमाडौं– तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गंगा गाउँपालिका वडानम्बर ३ घर भई काठमाडौं जोरपाटी बस्ने हर्कबहादुर तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । हर्क बहादुरले भोजपुर पौवादुम्मा

इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

काठमाडौं, भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् । उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन

सुर्खेतमा बस दुर्घटना : ३ को मृत्यु, पुर्व सांसद सहित २७ घाइते

सुर्खेत, सुर्खेतको भेरी गंगा नगरपालिका वडा न-५ मा यात्रुवाहक बस दुर्घटना हुदा ३ जनाको मृत्यु हुनुको साथै २७ जना घाईते भएका छन् ।जाजरकोटको रानी बाट नेपालगन्ज तर्फ आउदै गरेको ना ४ ख ९३१७ नम्वरको भेरी गङ्गा

श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित ३ जना जेल चलान

भोजपुर, श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ,

अब देखी प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

काठमाडौं, नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो

कालिकोटमा भीषण पहिरो, यस्तो छ क्षति विवरण

कालिकोट, कालीकोटको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा भिषण पहिराे गएकाे छ  । पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको

नेपालगन्जका पत्रकार श्रेष्ठ विरुद्ध पक्राउ पूर्जी जारी

नेपालगन्ज ,नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै जिल्ला प्रशासन

पत्याउनु हुन्छ ? सिजाबाट यसरी हानेर पहाडै प्वाल पारे भिमसेन थापाले

हुम्ला,पछिल्लो समय हुम्लाको सर्केगाड गाउँपालिका बडा नं ८ मा रहेको भिउदुलो पर्यटकहरूलाइ लोभ्याउने अर्को महत्वपुर्ण थलो बनेको छ ।  भन्दा पत्यार नलाग्न सक्छ तर बास्तविक्ता गजबको छ । प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ

बरिष्ठ लेखक तथा पत्रकार खेम थपलिया रिहा

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघका महांसचिव, पत्रकार त बरिष्ठ लेखक खेम थपलिया रिहा भएका छन् ।सोमबार सर्वोच्च अदालत न्यायधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको आदेशपछि थपलीया रिहा भएका