समाचार Archive

यसरी बस्यो पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक
काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेकाे हाे । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत

अब नेकपा कार्यकर्ताले सार्वजनिक रुपमा आलोचना गर्न नपाउने
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पार्टीका सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने भएका छन्। पार्टी मुख्यालय धुम्बाराहीका सोमबार बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको हो। ‘हाम्रो पार्टीको नेता, कार्यकर्ता वा

बिपीचोकको अमन स्वीट हाउसमा आगलागि,एकजना घाइते
नेपालगन्ज,बाँके नेपालगन्जको अमन स्वीट हाउसमा आगलागि भएको छ । सोमबार दिउसो मिठाई हाउसमा ग्यास लिग भएर आगलागी भएको हो । आगलागिबाट करिब २ लाख बराबरको क्षति भएको मिठाई पसलका संचालक जक्सनले जानकारी दिएका छन । जक्सनका

यसरी काटिन्छ घाँस …..
कालीकोट,कालीकोट रास्कोट नगरपालिकाको फुकोटमा कैद गरिएको यो तस्वीरले ग्रामीण क्षेत्रको जनजिवनलाई प्रतिनिधित्व गर्दछ । हरियो लहलह बारीमा आफनै शैलीमा घाँस काटन लागेकी आम्मैको तस्विर हाम्रा कुसेन्युजका प्रतिनिधिले लिएका हुन । पछिल्लो समय हरियो धानले सिंगारीएको खेत

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो थरुहट सम्मेलन
टीकापुर,भदौ ७ गतेदेखि टीकापुरमा जारी थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय मोर्चा गठन गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट गठित मोर्चाको संयोजक थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन

समाजवादी विद्यार्थी युनियनको केन्द्रिय अध्यक्षमा श्रेष्ठ
काठमाडौं, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रूपनारायण श्रेष्ठ चयन भएका छन् । ललितपुरमा आइतबार भएको नयाँ शक्ति विद्यार्थी युनियन र

मैले कसरी लेख्न सिकें….!
मैले धेरै परिमाणमा जीवनका त्यस्ता कठिनाइहरुको अनुभव गरे, जसले गर्दा म जीवनसँग भयभीत हुन्थे । आज म त्यस्तो डरलाई अन्धो मान्छेको डर ठान्दछु । मैले पटक पटक बर्णन गरेजस्तै अत्यन्त कठिन परिस्थितिहरुमा रहेर मैले बालककालदेखि नै

वडा कार्यालयले घर भाडा नदिएपछि …….
दिपायल, दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको
रवि लामिछानेलाई बयानका लागि अदालत लगियो
चितवन ,पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ ।तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ। लामिछाने र कँडेलको आज बयान सकिएपछि

किन चलाइयो आठ इँटा उद्योगमा डोजर ?
काठमाडौं, स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरपालिकाले आइतबार आठ उद्योगमा डोजर चलायो । नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरूले व्यवसायी मार्ने काम

