समाचार Archive

मुख्यमन्त्री शाहीको युवालाई आह्वानः आउनुस समृद्ध कर्णाली बनाउन अभियान सञ्चालन गरौँ

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका युवाहरुलाई कर्णालीको बिकासमा लागिपर्न आग्रह गरेका छन । कर्णाली भन्दा बाहिर छितरिएर रहेका सम्पुर्ण कर्णालीका युवाहरु अब कर्णाली प्रदेशको बिकासमा जुटन आग्रह गरेका हुन । आइतबार कुसे सम्बादको

संसदमा नेकपा र कांग्रेस सांसदको दोहोरी,बैठक अवरुद्ध

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो

करेन्ट लागेर एकको मृत्यु

दाङ, दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो ।आइतबार साँझ ७

लोप हुदै माटोका गाग्री

जाजरकोट, चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री

बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर यसरी लुटियो पाँच लाख

बुटवल,रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ । यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का

बिप्लव नेकपा झापाका सेक्रेटरी र ‘जनसरकार’ प्रमुख पक्राउ

काँकडभिट्टा, झापा प्रहरीले सोमबार बिहान नेत्रविक्रम चन्द बिप्लव नेकपाका झापाका जिल्ला सेक्रेटरी र ‘जनसरकार’ प्रमुख टीका पोख्रेललाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रबिण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको

मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

काठमाडौं, मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालय अन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित

‘राजनितिक पुर्वाग्रहमा निर्दोषलाई फसाउन खोजे परिणाम राम्रो नहुने बाँकेका युवाहरुको चेतावनि

नेपालगन्ज,बाँके नेकपा निकट भातृ संगठनका युवाहरुले बाँकेको खजुरामा घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । खजुरा घटनामा निर्दोषलाई फसाउन खोजीएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने उनिहरुले चेतावनी समेत दिएका हुन । नेपाली काँग्रेसले संचालन गरेको

नगरपालिकालाई पाँच रुपैयाँ सहयोग

काठमाडौं, राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाले प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् । बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा

गोदावरी नदीमा डुङ्गा डुब्यो, ११ जनाको मृत्यु

एजेन्सी, आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ । पूर्वी