समाचार Archive

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै

काठमाडौं, बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् । भौतिक

जेएनयूका पूर्वविद्यार्थीले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी, २३ घण्टा अघि असोज २७, २०७६ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्। यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी,

हिमचुलिको नवौं सेवा कार्यालय जारकोटमा उद्घाटन

कालीकोट,जिल्लाको सबै भन्दा बढि कारोवार भएको हिमबचुलि कृषि सहकारी संस्था लि. कालीकोटको नव सेवा कार्यालय पचालझरना गाउंपालिकाको जारकोटमा उद्घाटन भएको छ । संस्थाका उपाध्यक्ष देवनारायण संज्यालको अध्यक्षता पचालझरना गाउपालिकाका अध्यक्ष खडगराव सेजुवालको प्रमुख आत्थ्यितामा सेवा कार्यालयको

डिप्रेसनको समस्याबाट बच्न ओखर खानुस

काठमाडौं । अमेरिका गरिएको एक अध्ययन अनुसार नियमित ओखर खानाले डिप्रेशनको खतरा कम हुन्छ र एकाग्रताको स्तर राम्रो हुँदै जान्छ । क्यालिफोर्नियाको अनुसन्धानकर्ताहरुले नियमित ओखर खाने मानिसहरुमा डिप्रेसनको समस्या २६ प्रतिशत कम पाइएको छ । यो

पत्रकारलाई भाषा पढाउँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संचार माध्यमहरुको चर्काे आलोचना गरेका छन । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटनमा बोल्दै संञ्चार माध्यमले प्रयोग गर्ने भाषा प्रति असन्तुष्टि

महरालाई थप तीन दिन हिरासतमै राख्‍न माग

काठमाडौं ,संसद सचिवालयकै कर्मचारीलाई बलात्कारको अभियोगमा पक्राउ निवर्तमान सांसद कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्न माग गरिएको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि म्याद थपबारे बहस भइरहेको छ। सरकारी वकिलको

जापानमा आँधीको बितण्डा, मृत्यु हुनेको संख्या ४२ पुग्यो

एजेन्सी, जापानमा आएको शक्तिशाली हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।आँधीका कारण १५ जना हराइरहेका छन् भने १ सय ९८ जना घाइते भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ। आँधी प्रभावित क्षेत्रमा ठूलो

नवलपरासीमा गैंडा आक्रमण : एकजनाको मृत्यु, एक घाइते

नवलपरासी, गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्।आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैंडाको

युवतीको विषयमा विवाद,सैनिक जवानमाथि खुकुरी प्रहार

बाँके । मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर

राजपा सांसद साह त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं,राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद प्रमोद कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साहले सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउको लागि अनुमति मागेको थियो। अदालतको अनुमतिपछि धनुषा प्रहरीले काठमाडौंमा रहेका साहलाई महानगरीय