समाचार Archive

राष्ट्र बैंक नयाँ नोट वितरण पुर्ण रुपमा बन्द गर्ने तयारीमा
काठमाडौं, नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो ।अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब

८५ करोडको लागतमा मुख्यमन्त्रीको लागि काठमाडौँमा अत्याधुनिक आवास
काठमाडौं, सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ ।विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । ललितपुरको भैंसेपाटीमा

काठमाडौंमा रेबिजका बिरामी बढे
काठमाडौं,टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् । ‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा

आजबाट बडादशैँ सुरू,नवरात्रको पहिलो दिन घटस्थापना
काठमाडौं स् नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी

बिप्लव नेकपाका नेता भरत बम कारागार भित्रैै कुटिए
नेपालगन्ज ,बाँके कारागारमा बन्दि बनाईएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका पोलिट व्यूरो सदस्य भरत बम रणबीरलाई कुटपीट गरिएको छ । कुटपीटबाट बम घाईते भएका छन् । कारगारभित्र बस्ने ठाउँको विषयमा विवाद हुँदा प्रहरी प्रशासनबाटै कुटपीट भएको विप्लव

मटेहियामा निशुल्क स्वास्थ्य शिविर सुरू, सासंद गहतराजले भने सचेत रहनुस
बाँके, बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले नरैनापुर गाउँपालिका वार्ड नँ ५ मटेहियामा निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन गरेका छन । प्रमुख अतिथी समेत रहेका साँसद अथकले बिकट मानिएको नरैनापुर स्वास्थ्य शिबिरको उदघाटन गरेका हुन

चितवनमा निर्घात कुटिए ज्ञानेन्द्र शाही
चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा नेकपाका कार्यकर्ताले निर्घात कुटपित गरेका छन । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले
ठूलो परिमाणमा तयारी कपडा बरामद
काठमाडौँ, काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०ः०० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा

प्रहरीका इन्स्पेक्टर साप रक्सीले मातिएपछि……..
काठमाडौं,कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल काठमाडौं परिसर तानिएका छन्। शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक

भारतीय प्रहरीले मोटरको टुक्रालाई पाकिस्तानी ड्रोन सम्झिएपछि……..!
एजेन्सी,भारतस्थित पन्जाब राज्यको सरकारले दुईवटा पाकिस्तानी ड्रोन बरामद गरेको दाबी गरेको छ। पन्जाबका अधिकारीहरुका अनुसार उक्त ड्रोनले सीमा पारीबाट हतियार तस्करीमा सहयोग पुर्याउँदै आएको थियो। दुई ड्रोनको अलवा अमृतसर प्रहरीले जुन उपकरणलाई पाकिस्तानी ड्रोन भनेर दाबी

