समाचार Archive

यस्तो लागिरहेछ साच्चै नै हिरासत मानव बधशाला हुन्
मानिस एक सामाजिक प्राणी हो । त्यसैले समाजको सबै पक्षहरुप्रती उसको सरोकार हुन्छ । यहि प्रवृति ममा पनि हुनु कुनै अनौठो कुरा भएन । बरु आवश्यक पनि थियो । यहि आवस्यकता पुर्ती गर्ने मनसायबाट म सुन्दर
यसकारण बालुवाटारमा ओली र प्रचण्ड बिच ‘वान टु वान’ वार्ता
काठमाडौं, प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार
लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी
काठमाडौं, सिन्धुपलान्चोक जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेशनमा आगलागी भएको छ।आइतबार दिउँसो आगलागी भएको हो भने आगो नियन्त्रणमा आइसकेको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार उक्त सबस्टेशनमा केही साना जलविद्युत आयोजना जोडिएका छन्।

हेलिकोप्टरबाट गोली प्रहार, ९ जनाको मृत्यु
एजेन्सी, सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै
काठमाडौं, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ ।तरुण दलले आज बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा

जहाँ घरमा पालेको कुकुरलाई बाहिर नघुमाए ३ लाख जरिवाना तिर्नु पर्छ !
काठमाडौं, धेरै मानिसहरुले आफ्नो घरमा कुनै न कुनै जनावर पालेका हुन्छन् । घरमा पालिने जीवजन्तुलाई घरपालुवा जनावर, जीव वा पंक्षी भनिन्छ । यस्तैमा केहि मानिसहरुमा घरमा कुकुर पाल्ने शौख हुन्छ । गाउँघरतिर घरमा पालिएको कुकुरलाई स्वतन्त्र

प्रचण्ड र मबीच कुनै दूरी छैन : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु

आज तिहारको तेस्रो दिन,लक्ष्मीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर

सैनिक कारबाहीमा मारिए आईएसआईएस प्रमुख बग्दादी
एजेन्सी, अमेरिकाले आतंकवादी इस्लामिक इस्टेट (आईएसआईएस)का प्रमुख अबु बकर अल बग्दादी सैनिक कारबाहीमा मारिएको दाबी गरेको छ।अमेरिकी सेनाका उच्च स्रोत उद्धृत गर्दै दिएको समाचारमा सिरियाको इब्लिदमा आईएसआईएसका ठूलो नेताविरुद्ध कारबाही गरिएको र त्यो प्रमुख बग्दादी मारिएको

प्रधानमन्त्री ओली अजरबैजानबाट स्वदेश फिर्ता
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूको सम्मेलनको १८औँ शिखर सम्मेलनमा सहभागिता जनाएर स्वदेश फिर्ता भएका छन्।प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम)

