समाचार Archive

यसकारण अध्यक्ष थापा कोहलपुर आउदै

बाँके, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कार्तिक २० गते कोहलपुर आउने भएका छन् ।उपनिर्बाचन अन्तर्गत बांकेको कोहलपुर नगरपालिका वडा. नं. ६ अन्तर्गत बुद्ध चोकमा हुन लागेको चुनाबि सभालाई सम्बोधन गर्न थापा कोहलपुर आउन लागेको उक्त

बाँके र बर्दीयालाई कर्णालीमा गाभ्नुको बिकल्प छैन – अध्यक्ष बैश्य

नेपालगन्ज,बाँके,नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने बताएका छन । आज नेपालगन्ज उद्योगबाणिज्य संघको सभाहलमा अध्यक्ष प्रचन्ड बिशेष भेटघाट आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले पायक पर्ने ठाउँमा प्रदेश राजधानी हुनुपर्ने जिकिर

जब प्रचण्डले हिन्दीमा उखान हालेर नेकपामा आउन राणालाई दिए निम्तो(भिडियाे सहित)

नेपालगन्ज,बाँके, नेकपाका अध्यक्ष प्रचण्डले नेपालगन्ज पुगेर नेपालगन्ज एकताको प्रतिक शहर भएको बताएका छन । बिभिन्न जात धर्मालम्बीहरुको बसोबास रहेको शहर नेपालगन्ज एकताको शहर भएको बताए । नेकपा बाँकेद्धारा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री

गोरखा भूकम्पपछि ४ रेक्टर स्केलमाथिका ५३५ परकम्प

काठमाडौं, गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् । केन्द्रका भूकम्पविद् मुकुन्द

ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु

ओखलढुङ्गा, ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमण, माहुतेको मृत्यु

बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका

कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न राजधानिको मुटुमै गरे विद्यार्थीले प्रदर्शन

काठमाडौं, निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै

पुनः शुचारु भयो फोटोकपीको विवादले रोकिएको आलमको बयान

रौतहट, नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान पुनः शुचारु भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले अदालतमा दायर गरेको अभियोग पत्र र मिसिलको प्रतिलिपि (फोटोकपी पेपर) नभएको भन्दै आलम पक्षका कानून

प्रचण्डका अगाडि नेपालगञ्जका मेयरको चेतावनी,बाँके र बर्दीयालाई कर्णालीमा गाभीयोस

नेपालगञ्ज,बाँके उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले बाँके बर्दीयालाई कर्णाली प्रदेशमा नगाभे कडा आन्दोलन गर्ने बताएका छन । नेपालगन्ज नेकपाद्धारा आयोजित चियापान कार्यक्रममा बोल्दै मेयर राणाले बाँके र बर्दीयालाई अनुकुल कर्णाली प्रदेश हुने भन्दै त्यसमा नगाभे कडा

ढिलोचाँडो फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड

बाँके,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने  बताएका हुन्