समाचार Archive
पश्चिमी वायु सक्रिय हुदा हिमपात हुने सम्भावना
काठमाडौं, अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम

जब नेताहरुलाई पानीको डोको बोकाइयो
काठमाडौं ,गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने

किन बढदैछ पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीनता ?
काठमाडौं, खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई

जब गाउँमा पुगेका नेताहरुलाईनै बोकाइयो पानीको डोको
काठमाडौं, गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यस अघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ

तितेपातीको तेल उत्पादन
काठमाडौं,रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने

‘सीमा सम्बन्धमा एकपक्षीय निर्णय मान्ने नहुने’- परराष्ट्र
काठमाडौं,सरकारले सीमा सम्बन्धमा एकपक्षीय ढंगले गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने प्रष्ट्याएको छ । भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेकलाई समेटिएको भन्दै व्यापक विरोध भइरहेका बेला परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी
भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको भन्दै बिप्लवको कडा बिरोध
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको भन्दै गम्भिर आपत्ति जनाएको छ । नेकपाका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गरि भारतको उक्त कदम बिराेध जनाएका हुन ।
सामाजिक सञ्जालमार्फत महिलालाई अश्लील सन्देश पठाउने पक्राउ
विराटनगर । महिलालाई सामाजिक सञ्जालमार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर-३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो । नेपाल जग्गा

जब ‘गो ब्याक इन्डिया’भन्दै युवाहरुको जमात सडकमा उर्लियो
काठमाडौँ,भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध सुरू भएको छ। भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् । यही क्रममा बुधबार सत्तारुढ
महराजीले अपराध गर्नु भएको होइनः प्रचण्ड
दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले अपराध नगरेको बताएका छन् । प्रचण्डले दाङमा पत्रकारसँग कुरा गर्दै महराले नैतिक त्रृटी भएको तर अपराध नभएको हुन् । अध्यक्ष प्रचण्डले महराले आफूलाई सही

