समाचार Archive

जब दुलहीले गोलभेडाको गहना लगाइन्…….
गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको भन्दै केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकि छन् । यी युवती यस कारणले चर्चामा आएकि छन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको

तरकारीमा प्याज र गोलभेँडाको आतङ्क
पाकिस्तानमा गोलभेँडाको मूल्यले नयाँ रेकर्ड राखेको छ । सबैभन्दा ठुलो सहर कराचीमा मङ्गलवार गोलभेँडा प्रति केजी ६४० रुपैयाँमा कारोबार भएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजले जनाएका छ । पाकिस्तान सरकारले पछिल्लो हप्तादेखि ४,५०० टन टमाटर आयात गर्ने
एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

दुई थान स्वचालित पस्तोलसहित एक जना पक्राउ
सिरहा, कल्याणपुर नगरपालिका-२ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका-३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने
प्रहरीका नाममा फिरौती उठाउने ४ पक्राउ
धनगढी,कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको

नवनियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । नव नियूक्त मनत्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नव नियूक्त मनत्रीहरुले बिहिबार राष्ट्रपति विद्यादवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नव नियुक्त ६

यसरी ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट
काठमाडौं । बिहिबार बिहान गोर्कण बिष्ट श्रम तथा रोजगार मन्त्रालय पुगे । उनी यसअघिको मन्त्रीको हैसियतमा नभई पूर्वमन्त्रीको हैसियतमा नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका थिए । हिजो मात्रै उनको मन्त्री पद खोसिएको

नयाँ मन्त्रीको शपथ आज
काठमाडौं, नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ हुने भएको छ। बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट

धादिङको सडकपेटीमा बस्ने मानसिक रोगी जनकको उद्धार
धादिङ, धादिङको थाक्रे गाउँपालिकामा सडकमै रहेका एक मानसिक रोगका बिरामीको उद्धार भएको छ । थाक्रे गाउँ पालिकाको सहयोगमा एक संस्थाले मानसिक रोग लागेका एक पुरुषको उद्धार गरेको हो । उद्धार गरिएका ती पुरुषलाई काठमाडौंको मनोरोग उपचार

आलम थुनिएको कारागारभित्र ठगीधन्दा
म विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगीधन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू

