समाचार Archive

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार

काठमाडौं,नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो। क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१

बाग्लुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

गुल्मी, तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार

१० हजार मिटर दौडमा सन्तोषीले दिलाइन् स्वर्ण पदक

काठमाडौँ । जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत मङ्गलबार भएको महिलातर्फको दौड प्रतियोगितामा नेपालले स्वर्ण पदक पाएको छ । दश हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा

पचालझरना वडा नं ४ का बिपन्नलाई राहत बितरण

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा नं ४ का विपन्न बर्गलाई राहत वितरण गरेको छ।गाउँपालिकाको वडां नं. ४ का स्थानिय विपन्न परिवारलाई राहत वितरण गरिएको हो । स्थानिय बिउरी बिक र फुल्टाउरा बिकलाई जनही १५ हजारका

कालीकोटमा बम विस्फोट

कालिकोट, कर्णाली प्रदेशको कालिकोट जिल्ला रास्कोट नगरपालिकाको शान्तिघाटदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने जंगलमा बम विस्फोट भएको छ।बम कसले विस्फोट गराएको भन्ने  बारे यकिन जानकारी नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए। ‘बम

पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन

बुटवल, प्रदेश– ५ का विभन्न शक्तिपीठको दर्शनका लागि साताव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा पूजाआजा गरेका छन् ।आइतबारदेखि सुरु भएको साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन आज ९सोमबार० पूर्वराजा शाह रुपन्देहीको कोटिहवास्थित

आयल निगमले एकैसाथ बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ ।आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । इन्डियन आयल

फुकोट हाइड्रोपावरले समृद्ध कालिकोटको सपना पूरा गर्छ : उर्जामन्त्रि पुन

कालिकोट, उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन (अनन्त)ले फुकोट हाइड्रोपावरले समृद्ध कालिकोटको सपना पूरा हने बताएका छन । उर्जामन्त्रि पुनले कालिकोटबासीको सपना पूरा फुकोट हाइड्रोपावरले गर्ने बताएका हुन । फुकोट कर्णाली हाइड्रोपावर प्रभावित क्षेत्रका जनसमुदायसँग मन्त्री

१३ औं साग– यी हुन् १५ स्वर्ण र अन्य पदक जित्ने नेपाली खेलाडी

काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा

सिद्धबाबालाई चार दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं, चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सुनसरी प्रहरी प्रवक्ता