समाचार Archive
दल दर्ताका लागि आयोगको आह्वान
काठमाडौं, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दललाई दर्ता गराउनको आह्वान गरेको छ ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८

कर्मचारीलाई ७ दिनभित्र शुचि पेश गर्न मुख्यमन्त्रीको निर्देशन
जाजरकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीहरुलाई सात दिन भित्र कार्य शुचि पेश गर्न निर्देशन दिएका छन् । बिहीबार जाजरकोटमा प्रदेश मातहतका सरकारी कार्यालयहरुको कार्यको समिक्षा गर्दे मुख्यमन्त्री शाहीले कार्यालय जिल्लाका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई ७
राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ गते
काठमाडौं, राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुने भएको छ । विभिन्न दलका १८ जना सदस्यको पदावधि सकिने भएपछि सरकारले माघ ९ गते चुनाव गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले

फेरी राजधानीमा भूकम्पको धक्का महसुस
काठमाडौँ, राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

यसकारण पूर्वराजा शाह झापा जाँदै
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा जाने भएका छन्। उनी पूर्वरानी कोमल शाहसँग पूर्वी जिल्ला झापाको दमकमा जान लागेका हुन्।शाह आगामी हप्ता झापा भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘पूर्व
दैलेखमा चितुवाको छालासहित एक पक्राउ
दैलेख, दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई

परिबन्धको घेराबन्दी र समयको चक्रब्युह !
कथाहरुको शिलशिला कसरी सुरु हुन्छ मलाई थाह छैन । यतिबेला लागिरहेछ म आफनै जिन्दगीको नजानिदाे फैसला गरिरहेछु । मान्छेहरु सोच्दा हुन पैसा सबैथोक हो । धन दौलत भए सबै हुन्छ । कहिलेकाँही त लाग्छ पैसाको बिस्कुनमा

दाङको गढवास्थित एक घरमा बम विष्फोट
दाङ ,दाङको गढवास्थित एक घरमा बम विष्फोट भएको छ। गढवा गाउँपालिका २ कोठरीस्थित ४३ वर्षीय धनश्याम चौधरी बसेको दुईतले घरमा बुधबार दिउँसो साढे दुई बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका
‘बिहीबार सार्वजनिक बिदा छैन’
काठमाडौं,बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन। किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको

पचालझरनामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने भएको छ । ३ महिने साक्षरता कक्ष सञ्चालनका लागि मंगलबार गाउँपालिकाको जारकोटमा १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाद्वारा गाउँपािलकाकाे जारकाेटमा

