समाचार Archive

धनुषा बम विष्फोटमा मृत्यु भएका बाबु–छोराको दाहसंस्कार गरियो

जनकपुरधाम,धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा ज्यान गुमाएका राजेश्वर साह र उनका छोरा आनन्द साहको शनिबार साँझ दाहसंस्कार गरिएको छ। मृतक राजेश्वरका भतिजा अंशु साहले दुवै जनालाई दागबत्ती दिए। अंशु मात्र ८ वर्षका छन्।

बिहेको भोलिपल्टै श्रीमतीको हत्या

दिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर ९ गते धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए । मकावनपुरकी अनिशालाई बिहे गरेको

भारतले दशगजामा राख्यो चौकी

सिमा जाेडिएको पश्चिम नवलपरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेकपोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र जेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भएपनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियमविपरीत स्थापना गरेको हो । भारतको

सुडानका पूर्वराष्ट्रपति बसिरलाई दुई वर्षको जेल सजाय

एजेन्सी । सुडानको अदालतले आज (शनिबार) सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरलाई दुई वर्षको जेल सजाय तोकेको छ । अदालतले उनलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी ! २२ जना पक्राउ

सुर्खेत,प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक

६ करोडको चरेशसहित चारजना महिला पक्राउ

नेपालगञ्ज,सीमावर्ती भारतीय बजार रुपईडिहामा ६ करोड बढि मूल्यको चरेस सहित ४ जना महिला पक्राउ परेकाछन् । नेपालगन्जबाट भारततर्फ लैजाँदै गरेको २० किलो ७ सय ९० ग्राम चरेशसहित उनीहरु पक्राउ परेको सीमावर्ती भारतीय एसएसबी आदर्श थाना रुपैडिहाले

बम भनेर निष्क्रिय पार्न खोज्दा चरेस भेटिएपछि…

बर्दिया । बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोलामा चरेस फेला परेको छ। ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनी क्याम्पसनजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ, पश्चिमी न्यून चापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू-भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज

टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुद्वारा नयाँ पार्टी गठन

एजेन्सी, टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी गठन गरेका छन्। हाल सत्तारूढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्षसमेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासनसम्बन्धी कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए। त्यसपछि हालै मात्र नयाँ

सत्तारुढ दल नेकपाको उपत्यका विशेष कमिटीको नाम टुंगियो

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई