समाचार Archive

गोरु ब्यापार गर्न पर्यो भन्दै प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडाैँ, स्याङ्जामा प्रहरीलाई आर्थिक प्रलोभन देखाइ तस्करी गर्न खाेज्ने एक जना पक्राउ परेका छ्न् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार रुपन्देही जिल्ला बसन्तपुर गाउँपालिका-४ घर भइ हाल वालिङ नगरपालिका-८ बस्ने ५१ वर्षीय

पुस १ गतेको त्यो शाही घोषणा (अडियोसहित)

५७ वर्षअघि २०१७ पुस १ गते राजा महेन्द्रले सेनाको आडमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको १८ महिने सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए। र, त्यसयता ३० वर्षसम्म दरबारले निरंकुश शासन चलायो। ५७ वर्षअघिको शाही

पटक पटक जन्मिनु नै साहित्य हो जस्तो लाग्छ

भनिन्छ साहित्य संसार हो, ब्रमाण्ड हो र यो गन्तव्य पनि हो । साहित्य जिवन हो र यसको गोडमेल गर्न जरुरी छ । हाम्रो जस्तो देशमा साहित्यलाई निचोर्न खोजिन्छ । घर परिवारदेखि बाहिर सम्म । साहित्य जन्माउन

कलाकार आचार्यले गरे मिर्गौला पिडित केसिको उपचारको लागी २५ हजार सहयोग

कोहलपुर, मिर्गौला पिडित टेकलाल केसीलाई चर्चित हास्य कलाकार शंकर आचार्यले २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । मंगलवार बाँकेको कोहलपुर नगरपालिका वडां नं१२ बस्ने मिर्गौला पिडित ३१ बर्षिय केसीको उपचारको लागी भन्दै टेलिफिल्म भद्रगाेल लगायतका

नेपालगन्जमा ह्वात्तै बड्यो जाडो ,जनजिवन कष्टकर

नेपालगन्ज, बाँके नेपालगन्ज एक्कासी ह्वात्तै जाडो बढेपछि यहाँको जनजिवन प्रभावित भएको छ । नेपालगन्जमा घाम नलागेपछि शीतलहर र चिसोको कारण जनजीवन कष्टकर बनेको हो। बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएपछि नेपालगन्ज लगायत पश्चिम तराइको जनजीवन कष्ठकर बनेको

कर्णाली सरकारको अर्को नयाँ काम छोरीको नाममा बैंक खाता

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ। ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो। कर्णाली

जडीबुटी संकलन गर्न गएका २ जनाको हिउँमा पुरिएर मृत्यु

काठमाडौं, बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहरा रहेको प्रहरीले जनाएको छ । गएको मंसिर २५

कुशे गाउँपालिकामा अपाङ्ग बालबालिकाको लागि निशुल्क घुम्ती शिबीर

जाजरकाेट, कुशे गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरुका लागी घुम्ती शिबिर संचालन गरिएको छ । गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडि क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरेर घुम्ती शिबीर सम्पनन

पूर्वमा विप्लवलाई अर्को ठुलो धक्का, केन्द्रीय सदस्य दिपेश पक्राउ

उदयपुर,उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपाका दुईजना नेता पक्राउ परेका छन्। जिल्लाको कटारी नगरपालिका–६ रिस्कु बाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौं,पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले त्यहाँका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले उनलाई देशद्रोहको अभियोगमा मृत्युदण्ड सुनाएको हो। अदालतको तीन सदस्यीय एक बेन्चले बहुमतका आधारमा यो फैसला सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तान छैनन्।