समाचार Archive

१ महिनाभित्रै जनकपुरमा रेल आउने ?
काठमाडाैँ,नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ । रेल आउने

नेपालगन्जदेखि भारतको विभिन्न शहरमा बस संचालन
बाँके, नेपालगन्जदेखि हरेक दिन भारतको विभिन्न शहरमा सुलभ र आरामदायी यात्राका लागि बस संचालनमा आएको छ । नेपालगन्जमा केन्द्रिय कार्यालय खोली भारतको विभिन्न शहरमा आरामदायी यात्राका लागि बस संचालनमा ल्याएको हो । नेपालगन्जको कारकाँदोमा केन्द्रिय कार्यालय
अब‘बदमासी गर्ने कर्मचारीहरूलाई कारबाहीको व्यवस्था’
काठमाडौं,सांसदहरूले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका

यस्तो थियो राष्ट्रपति भण्डारीसँग भारतीय राजदूतको बिदाइ भेट
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र

चिसोबाट बचाउन वन कार्यालय बाँकेले बितरण गर्यो निशुल्क दाउरा
नेपालगन्ज,बाँके केहिदिन यता बढेको शितलहरलाई मध्यनजर गर्दै नेपालगन्ज डिभिजन वन कार्यालय बाँकेले निशुल्क रुपमा दाउरा बितरण गरेको छ । गत पुस १ गतेदेखि निरन्तर रुपमा परिरहेको शितलहरबाट स्थानिय, सेवाग्राही तथा बटुवाहरु जाडोले कठ्याङ्ग्रीरहेको बेला डिभिजन बन

यसकारण चिनियाँ सहरहरुमा प्रतिबन्ध छ क्रिसमस मनाउन
एजेन्सी,चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् । यसलाई

पुस १० गते सूर्यग्रहण,यस्तो छ ग्रहण देखिने समय
काठमाडौँ, यही पुस १० गते बिहीबार खण्डग्रसा सूर्यग्रहण लाग्दैछ । उक्त ग्रहण पृथ्वीको केही भागको करिब १०० कि.मी. को ब्याण्डबाट वलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । बिपी काेइराला मेमाेरियल प्लानेटाेरियम तथा अब्जरभेटरी र

नक्कली नोटको कारोबार गर्ने चार बंगलादेशी नागरिक पक्राउ
भक्तपुर,नक्कली नोटको कारोबार गर्ने चार बंगलादेशी नागरिकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुको साथमा एकहजारको नक्कली नोट १८ थानसमेत बरामद गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बंगलादेशको फरिदपुर घर भई हाल भक्तपुरको मध्यपुर थिमि

सिरियामा हवाई आक्रमण‚ आठको मृत्यु
बेरुत,सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाई आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन्। तीमध्ये पाँच बालबालिका रहेको मानवअधिकारवादी समूहले जनाएको छ। यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन सर्वसाधारण मारिएको ‘सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्स’ले मङ्गलबार
सहरी बिकास मन्त्री इस्तिायक राईले दिए राजीनामा
काठमाडौं । सहरी बिकास मन्त्री मोहम्मद इस्तिायक राईले पदबाट राजीनामा दिएका छन । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसंगै राइले राजिनामा दिएका हुन । उनले एक बिज्ञप्ति जारी

