समाचार Archive

मनोमानी ब्याज उठाउँदै सहकारी

सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी

‘एमसीसी’ प्रस्ताव पारित गर्ने विषयमा नेकपा विभाजित

काठमाडौं, विकास र सहयोगसम्बन्धी अमेरिकी सहायता सम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) को सहयोग सम्बन्धी प्रस्ताव संसदबाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपा नै विभाजित भएको छ । उता प्रतिपक्षी नेपाली काँग्रेसले भने सम्झौता संसदबाट पारित

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु

एजेन्सी, भारतमा नागरिकता कानुनको विरोधमा भएको हिंसामा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ। बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा

अफगानिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी,अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का भारतमा समेत महशुस भएको छ । अपराह्न पाँच बजे भूकम्पको

जब सरकार आएर एकाएक घर भत्काउन थाल्यो……(फोटोफिचर)

नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यहाँको बस्ती भत्काइएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा रहेको सुकुम्बासी बस्तीका घर

प्रचण्डपत्नी दाहाल उपचारका लागि हरिद्वार रामदेवको आश्रममा

काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगिएको छ । प्रचण्ड र सीताकी छोरी गंगा दाहालले आमालाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि

नेपालगन्ज कारागारमा फेरि लफडा ,महिला कैदीबन्दीले गरे आन्दोलन

नेपालगञ्ज,बाँके जिल्ला कारागारका महिला कैदीबन्दीले चौकीदारकाे बिषयलाइ लिएर  आन्दोलन शुरू गरेका छन् । महिला कैदीबन्दीले चौकीदार हटाउन माग गर्दै शुक्रवार आन्दोलन गरेका हुन् । तर प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने आफूलाई कारागारमा भइरहेको आन्दोलनबारे जानकारी नभएको

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?

काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

क्रान्तिकारी पत्रकार संगठनले संगठन शुद्धिकरण अभियान चलाउने

काठमाडौं, क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय गरेको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, श्रमजीवी पत्रकारको हकहितको बिषयमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी