समाचार Archive

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

काठमाडाैँ,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको आइतबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रदेश ३ को नाम बागमती र राजधानी मकवानपुरको हेटौंडालाई बनाउने सहमती भएको छ । प्रदेशको नाम र राजधानी प्रदेशसभाको बहुमतले टुंगो लगाउनु पर्छ । प्रदेश संसदमा

अमेरिकामा ७ महिने शिशु मेयर

वासिङ्टन, चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ

२२औँ भूकम्प सुरक्षा दिवस भव्य साथ मनाइने

काठमाडौ,सरकारले २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोहस्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउन पत्राचार गर्ने विषयमा

अब शिक्षामा लगानी बढाउन आवश्यक : अध्यक्ष प्रचण्ड

चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटनमा अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका

८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत

काठमाडौं,लगानी बोर्डले ८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको बोर्ड बैठकले विभिन्न ३ जलविद्युत आयोजनाका लागि आउने ८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको

नेविसंघद्वारा उपकुलपतिको कार्यकक्षमै तोडफोड

काठमाडौं,नेपाल विद्यार्थी संघ नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् ।   लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट उपकुलपतिको

राप्तीपारिको हुलाकी सडकमा कालोपत्रे

बाँके, भारतीय जेभी कम्पनीले १० वर्षसम्म बनाउन नसकेको हुलाकी सडक तीव्र गतिमा निर्माण भइरहेको छ। नेपालगन्जबाट राप्तीपारी बघौडासम्मको ४४ किलोमिटर सडक मध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको छ। नेपालगन्जको पुष्पलाल चोकदेखि फत्तेपुरको झगडियासम्मको २२ किलोमिटर सडक कालोपत्रे

फिलिपिन्सको आँधीमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

मनिला, फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका

दैनिक पाँच हजार स्मार्ट कार्ड छाप्दै यातायात विभाग

काठमाडौं, झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै

एटीएमबाट रकम लुट्न खोज्ने २ पक्राउ

काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ