समाचार Archive
सभामुखबारे निर्णय ओली–प्रचण्ड बालुवाटारमा
काठमाडौँ,सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घनीभूत छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु

गाई,गोरु तस्करी बिरूद्भ नेपालगन्जमा नाराबाजी यातायात अबरुद्ध
नेपालगन्ज, बाँके नेपालगन्जबाट गाई र गोरु तस्करी भएको भन्दै स्थानीय युवाहरूले नाराबाजी गरेका छन । तस्ककरहरूले उल्टै स्थानीय युवा हुकम केसीलाई कुटपिट गर्दा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै नेपालगन्ज सुर्खेत रोडको राँझामा टायर बालेर नारावाजी गरेका

१४ जना जुवाडे ७ लाख रुपैयाँसहित पक्राउ`
ठिमी– भक्तपुरको मध्युपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६०

२८० एम्पुल लागू औषधसहित २ जना पक्राउ
पोखरा,पोखरा लगायत कास्कीका शहरी क्षेत्रमा लागू औषध तस्करी गर्ने २ जना (ड्रग पेडलर) पक्राउ परेका छन् ।वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोली ठूला मात्रामा लागू औषध सहित २ जना ड्रग पेडलरलाई पक्राउ गरेको हो । पक्राउ

रेसुंगाका किसानलाई बजारको छैन चिन्ता
गुल्मी,किसानले उप्पादन गरेका कृषि उपजलाई रेसुङगा नगरपालिकाले सिधै खरिद गरिदिने गरेको छ। बिचौलियाको मारमा किसानहरु पर्ने गरेको सन्दर्भमा किसानले सिधै वास्तविक मूल्य पाउनका लागि घरमै गएर किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सिधै खरिद गरी ल्याउने गरेको
चितवनमा सञ्चालन प्रहरीको पेट्रोल पम्प
चितवन, नेपाल प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२ स्थित बाइपास पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले उद्घाटन
राप्तीमा बालबालिका र मानसिक उपचार सेवा शुरु
घोराही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवाको शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आएपछि सेवा शुरु गरिएको अस्पतालका शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए । बरिष्ठ बालरोग

पक्राउ परेका १ सय २२ चिनियाँको राहादानी रद्द, दुईवटा विमानमा चीन लैजाने
काठमाडौं,१ सय २२ चिनियाँ नागरिकको राहदानी चिनियाँ दूतावासले रद्द गर्ने भएको छ । भिसाको दुरुपयोग गरी शंकास्पद गतिविधि गरेको भन्दै उनीहरु पुस २२ गते काठमाडौंबाट पक्राउ परेका थिए ।उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट

चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ,चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा

इराकले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ
बग्दाद,इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो । इराकमा अहिले

