समाचार Archive

सञ्चारविहीन : रारा

गमगढि ,मुगु नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम

शक्तिकेन्द्रसँगको पहुँचमा वर्षौसम्म काम पूरा नगर्ने ३३२ कम्पनी कालोसूचीमा

विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ३३२ निर्माण कम्पनी र ‘सप्लायर्स’लाई कालोसूचीमा सूचीकृत गरिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा

नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार

कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो

आकाशियो खाद्यान्नको भाउ हेरनुस मूल्य कति पुग्यो ?

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार

५२० आयोजनालाई अनुदान

चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् । चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनोटमा परेका आयोजना

सुर्खेतमा पनि ३ सय छाउगोठ भत्काइयाे

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक हजार ८ सय बढी छाउगोठहरु रहेको पाइएको छ । विशेषगरी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा त्यतिको संख्यामा छाउगोठहरु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ

आहा ! स्वर्ग जस्तै त्यो मालिका…..

जाजरकोट,चारैतिर हरियाली । उत्तरतिर दन्त लहर जस्तै सेताम्य हिमाल । चराहरुको चिरचिर । यस्तो शान्त र सुन्दर वातावरण मन नपराउने सायदै कोही होलान् । यस्तो स्वर्ग जस्तै स्थान हो मालिका क्षेत्र । भेरी नगरपालिका–६ मछाइनामा अवस्थित

जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिबद्धता

लाहान,सिरहा जिल्लामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा सोमबार सिरहा नगरपालिका–१२ सारस्वरमा आयोजित अन्तरक्रियामा जिल्लाभरीका

प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी

रुपन्देही,प्रदेश नं ५ को प्रदेशसभा अधिवेशन आगामी माघ ५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश स्थापना भएको करिब दुई वर्ष पुग्न लाग्दा आउँदो प्रदेशसभाको अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी गरेको छ

आफ्नै दाजुको कुटाइबाट भाइको मृत्यु

इलाम,जिल्लाको सूर्योदय नगरपालिका १२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ। दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए। इतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र