समाचार Archive

युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः थापा
कञ्चनपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि

हिमपातका कारण लुक्ला र फाप्लु हवाई सेवा ठप्प,
सोलुखुम्बु ,निरन्तर परेको हिमपातले अबरुद्ध ओखलढुंगा जन्तरधाप, सल्लेरी फाप्लु सडक खण्ड आंशिक रुपमा खुलेको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई संघीय तथा प्रदेश राजधानी जोड्ने उक्त सडक खण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुन:
बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ
काठमाडौं, काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ
प्रहरीले उल्टै घुस मागेपछि…
काठमाडौं,सामान्यतया : आम नागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ । तर प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहला
उम्मेदवारी दर्ता गराउन ढिलो पुगेपछि……
जनकपुर,राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ बाट एक उम्मेदवार ढिला गरि निर्वाचन आयोगको कार्यालय पुग्दा उम्मेदवारी दर्ता गराउनबाट बञ्चित भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा २५ मिनेट ढिलो पुगेपछि नेपाल संघीय समाजवादी पार्टीका

बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्व आयुक्त बस्न्यात फरार
काठमाडौं, अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात फरार भएका छन् । बालुवाटार जग्गा प्रकरणमा उनको नाम मुछिएको छ । सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय

सर्यो नेकपाको केन्द्रीय कमिटी बैठक
काठमाडौं,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ । नेकपाको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले आगामी माघ ९

गृहमन्त्री थापा चीन प्रस्थान
काठमाडौं,गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइबार बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा

जनही एक हजार जरिवाना तिरेर छुटे १२२ जना चिनियाँ नागरिक
काठमाडौं, गम्भीर साइबर अपराध गरेको भन्दै प्रहरीले हिरासतमा लिएका १२२ जना चिनियाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको छ । जिप्रका काठमाडौंले उनीहरुविरुद्धको अभद्र व्यवहारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गर्दै

वडा अध्यक्ष भामले बनाए आफनो तलबभत्ताबाट सार्वजानीक शौचालय
गमगढि,मुगु रारा छायानाथ नगरपालिका वडा नं ४ का अध्यक्ष बिष्णु कुमार भामले आफनो एक महिनाको तलब भत्ताको रकमबाट सार्वजानीक शौचालय निमार्ण गरेका छन । आफनो भत्ताबाट सार्बजानीक शौचालय निमार्ण गरेका हुन । भामले जम्मा ३९ वटा

