समाचार Archive

नेकपाका कारण बन्धक बन्दै संसद

काठमाडाैँ, संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ । विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य

कालिज ब्यवसायमा युवाहरूको  बढदो आकर्षण

बिरेन्द्रनगर,सुर्खेत पछिल्लो चरणा कालिज ब्यवसायमा युवाहरुको आकर्षण बढेको छ । नयाँ ब्यवसायका रुपमा फस्टाएकाे कालिज पालन ब्यवसायमा युवाहरूकाे आकर्षण  बढेको हो । त्यस्तै  विरेन्द्रनगर नगरपालिका १४ वयलकाडा गढीमा मान्टवाईल फुड वाईड प्रा.लि.ले कालिज ब्यवसया सुरु गरेका छ

विद्युत् महशुल घटाउने तयारी

विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन्

सुरुङमार्गको युग सुरु

मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ । त्यसैगरी एउटाको विस्तृत परियोजना

घरआँगनमै नाच्न थाले कस्तुरी

रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या

जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा

जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयनपत्र आज दर्ता हुँदै

काठमाडौं,राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९

४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषण गरिँदै

काठमाडौं, दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब ६ हजार घरलाई उपलब्ध गराइरहेको छ । बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभाको शनिबार सांसद नवराज

राजनीतिलाई समाज सेवामा स्थापित गर्ने भन्दै शर्माले दिए पार्टीलाई धन्यवाद !

काठमाडाैँ, आसन्न माघ ९ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफुलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्मा (पारसमणी) ले पार्टीलाई हार्दिक धन्यवाद दिएका छन् । राजनीतिलाई समाज सेवामा स्थापित

यसरी घुस लिँदालिँदै फन्दामा परे कार्यालय प्रमुख र दुई इञ्जिनियर

सिराहा,विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन