समाचार Archive

छोरी र बुहारीलाई करोड छात्रवृत्ति

घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना

संसारभर छिर्नबाट बञ्चित हुनसक्ने नेपाली

आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो

पूर्व एमाले ‘इन’, पूर्व माओवादी ‘आउट’

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा एकलौटी निर्णय गरेको भन्दै नेकपा समर्थित पूर्वमाओवादीका प्राध्यापकहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दैलोमा पुग्ने तयारीमा छन् । उपकुलपति प्राडा बास्कोटाले केही दिनअघि प्राडा पेशल दाहाललाई रजिस्ट्रारमा नियुक्त गरेपछि आक्रोशित

मापदण्ड पूरा नगर्ने ग्यास उद्योगसँग स्पष्टीकरण माग

नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ । विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । सरकारको संयुक्त अनुगमनका क्रममा

सीमा विवाद : ‘वार्तामा बस्न भारत सकारात्मक’

पत्रपत्रिकाबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको बताएका छन् । वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री ज्ञवालीको भनाइ छ ।यसअघि नेपालले गरेको पत्राचारमा भारतले

अन्तर्राष्ट्रिय यात्रु घटे, आन्तरिक बढे

पत्रपत्रिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्म अन्तर्राष्ट्रिय ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ,राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतमा निर्वाचन अधिकृतको

सेवाग्राहीसँग डेढ लाख घुससहित खरिदार पक्राउ

धनगढी,भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार डेढ लाख घुससहित रंगेहात पक्राउ परेकी छन्। खरिदार ललिता रोकायालाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले रंगेहत पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान

४६ बर्षसम्म आरन चलाएर फलाम फेरियो,फेरिएन जीवन

कहिलेकाँहि फलाम पिटदापिटदै दिक्क हुन्छन पद्दिपे कामी लामो सुस्केरा हाल्दै भन्छन जिन्दगीलाई फलामले नराम्ररी पिटयो । कालिकोट पलाँताका  पद्दिपे कामीले फलामसंग मितेरी गाँसेको ४६ बर्ष पुगेछ । सम्झदा चकित हुन्छन उनि भन्छन गरिबको सहारा भगवान बाहेक

जब राज्यमन्त्रीको गालामा सांसदले थप्पड हानिन् ….

धनुषा,प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले सांसदको हातको कुटाइ खाएका छन्। प्रदेश सभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो यादवलाई थप्पड हानेकी हुन्। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई प्रदेश सभा भवन