समाचार Archive

कोरोना भाइरसको संक्रमणले चीनमा ४१ को मृत्यु
काठमाडौं ,कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ४१ पुगेको छ । चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा

आज तामाङ समुदायको सोनाम ल्होछार पर्व, बिभिन्न कार्यक्रम गरि मनाइदै
काठमाडौं,आज (शनिबार) तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षाके माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । यो दिन तामाङ समुदायले एक आपसमा शुभकामना आदनप्रदान

टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ जनाको मृत्यु, सयौं घाइते
टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा

समृद्ध देश निर्माणमा बहुमूल्य सम्पत्ति सदुपयोग गरौं – प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होछारका अवसरमा प्रधानमन्त्री

एसी मिलानको जीत रेबिकको गोलले
काठमाडौं, इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १-० गोल अन्तरले पराजित गरेको हो।ब्रेसियाको मैदानमा मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे । पहिलो हाफ

अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै विशाल प्रदर्शन
एजेन्सी, अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् । सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार नयाँ विषयमा प्रदर्शन भएको हो ।बग्दादमा गत अक्टोबरदेखि सरकार

बान्निगढी जयगढ गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइमा विवाद
अछाम, अछामको बान्निगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा विवाद उत्पन्न भएको छ ।गाउँपालिकाको अार्थिक बर्ष ०७५/०७६ काे नीति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ क्रममा विवाद उत्पन्न भएकाे हाे । कार्यक्रममा सहभागिहरुले साेधेका प्रश्न हरुकाे जवाफ नअाउदा विवाद
गाई काटेको आरोपमा दुई जना पक्राउ
इटहरी, गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई

छोराछोरी जिद्दी छन् भने ? यी ८ उपाय अपनाउनुस्
सन्तानलाई संस्कारी बनाउने तनाव आजभोलिका बुवा आमालाई हुने गरेको छ । प्राचिन समयमा समाजको बनावट, संस्कार, संस्कृति, धर्म आदीका कारणले परिवार र बालबालिकामा पूर्वीय सभ्यता र संस्कार हुने गरेको थियो । तर अहिले समय र समाज

जलेर एक महिलाको मृत्यु
सिरहा, सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी

