समाचार Archive

नेकपाको ११ बुँदे आचारसंहिताः अब कसैलाई पनि तँ भन्न नपाइने
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । नेकपाले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको

राष्ट्रियसभा निर्वाचन : राजपा उम्मेदवार सिंहविरुद्ध उजुरी
जनकपुरधाम ,राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेजीका लागि उजुरी परेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेका राजपाको तर्फबाट सप्तरी घर

पोर्चुगल जाने ८ नेपाली रोमानियामा पक्राउ
काठमाडौं,अवैध रुपमा पोर्चुगल जान लागेको ८ जना नेपाली रोमानियामा पक्राउ परेका छनज् । साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा ८ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीहरु पोर्चुगल जान लागेका रोमानियन प्रहरीले
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
अर्घाखाँचीमा सोमबार पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो ।पोखरीमा डुबेर ज्यान गुमाउनेमा मालरानी गाउँपालिका–८ घर भएकी ५ वर्षीया क्रिष्टिना

मयुरका पखेटा बरामद
सर्लाही,प्रहरीले बेवारिसे अवस्थामा भेटिएका मयुरका पँखेटा बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयुरका पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ

पशुपति क्षेत्रका पसल तथा टहरा हटाउन कोषको ; निर्देशन
काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्र बनाइएका अव्यवस्थित टहरा तथा फूल–मालाका पसलहरु हटाउन पुनः निर्देशन दिएको छ । कोषले मापदण्ड विपरित सडकमा हिड्नै असर पर्नेगरी राखिएका टहरा हटाउन दोस्रो पटक निर्देशन दिएको हो ।कोषका सदस्य

राजु लामाले ल्याए ‘बिहे नगरी भा’छैन’
काठमाडौं ,गायक राजु लामाको आवाज रहेको गीत ‘बिहे नगरी भा’छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा बिहे गर्नुपर्ने अवस्था आएको एक युवकको भावना समेटिएको
भेटियो चन्दननाथको बहुमूल्य मूर्ति
जुम्ला ,कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको हराएको मुख्य मूर्ति भेटिएको छ। २०७३ साल मसिंर ११ गते राति मन्दिरबाट चोरी भएको मूर्ति गते सोमबार भेटिएको हो। मन्दिरको मूर्ति चोरीको अनुसन्धान गर्ने जिम्मा केन्द्रीय अनुसन्धान व्युरोले लिए पनि खासै

सत्तारुढ नेकपासँग उपसभामुखका गुनासैगुनासा
काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी
ठेकेदार भागेपछि लोकमार्गको काम ठप्प
गलकोट, राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ । यस खण्डको २५ किमीमध्ये अक्षेते

